साफ महिला च्याम्पियनसिप: यी हुन् सेमिफाईनल पुग्ने चार टाेली

नेपालले भारत/बंगलादेशसँग खेल्ने काठमाडौं, २८ भदौ । काठमाडौंमा भईरहेकाे छैटौं संस्करणको साफ महिला च्याम्पियनसिपकाे सेमिफाईनल पुग्ने चारवटै टाेलीकाे टुङ्गाे लागेकाे छ । साेमबार नेपालले समूह बी काे अन्तिम खेलमा श्रीलंकालाई ६-० ले हराउँदै अन्तिम चारमा स्थान बनाउने अन्तिम टाेली बनेकाे हाे । नेपालका लागि दाेस्राे हाफमा मैदान प्रवेश गर्दै अमिसा कार्कीले दुई गाेल गरिन् भनेContinue reading “साफ महिला च्याम्पियनसिप: यी हुन् सेमिफाईनल पुग्ने चार टाेली”