सागमा नेपालले अहिलेसम्म जितेको ७१ स्वर्ण

काठमाडौं : १३औं दक्षिण एसियाली खेलकुद साग काठमाडौंबाट आइतवारबाट शुरु भइसकेको छ। सोमवार मात्रै नेपालले अहिलेसम्म ७ स्वर्ण जितिसकेको छ। २०१६ मा भएको १२औं सस्करणमा ३ मात्र स्वर्ण जितेको नेपालले १३औं संस्करणमा पहिलो दिनै स्वर्णको वर्षा गरिसकेको छ। अहिलेसम्म १२औं संस्करणसम्म खेल्दा नेपालले कूल ७१ स्वर्ण जितेको छ। १९८४ पहिलो साफ गेम्स, काठमाडौं१.बैकुण्ठ मानन्धर :Continue reading “सागमा नेपालले अहिलेसम्म जितेको ७१ स्वर्ण”

सागको तयारी लगभग पूरा, दशरथ रंगशाला शुक्रवार तयार हुने

काठमाडौं, १२ मंसिर मंसिर १५ गतेदेखि हुने १३ औँ दक्षिण एसियाली खेलकुद (साग) को सम्पूर्ण तयारी लगभग पूरा भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव रमेशकुमार सिलवालले बिहीबार आयोजित पत्रकार सम्मेलनमा सोको जानकारी दिए । सदस्य–सचिव सिलवालले दशरथ रंगशालामा बाँकी रहेको काम शुक्रबारसम्म सकिनेमा ढुक्क रहन आग्रह पनि गरे । ‘म तपाईँहरुलाई विश्वासContinue reading “सागको तयारी लगभग पूरा, दशरथ रंगशाला शुक्रवार तयार हुने”