साफ महिला च्याम्पियन : नयाँ-नयाँ कीर्तिमान बन्दै, अब प्रतिक्षा नयाँ च्याम्पियनको

GRN Sports काठमाडौं, असोज १ । काठमाडौंमा भइरहेको छैटौं संस्करणको साफ महिला च्याम्पियनसिपमा नयाँ नयाँ कीर्तिमान बनिरहेको छ । समूह चरणमा ९ र सेमिफाइनलमा दुई खेल सकिँदा विभिन्न कीर्तिमान बने । अब फाइनल बाँकी छ र फाइनल खेलपछि पनि नयाँ कीर्तिमान बन्ने पक्का छ । फाइनल पुग्ने दुवै टिम नेपाल र बंगलादेशले अहिलेसम्म उपाधि जित्नContinue reading “साफ महिला च्याम्पियन : नयाँ-नयाँ कीर्तिमान बन्दै, अब प्रतिक्षा नयाँ च्याम्पियनको”

साफ महिला च्याम्पियनसिप : ऐतिहासिक जितसहित नेपाल फाईनलमा, भारत बाहिरियाे

रश्मीकाे निर्णायक गाेल काठमाडौं । भारतविरुद्ध पराजयकाे शृंखलालाई अन्त्य गर्दै घरेलु टोली नेपाल छैटाैँ साफ महिला च्याम्पियनसिप २०२२ मा शुक्रबार फाईनलमा प्रवेश गरेकाे छ । दशरथ रंगशालामा शुक्रबार ७ हजार भन्दा बढी दर्शकको अगाडि रश्मी कुमारी घिसिङको गाेलमा नेपालले भारतलाई १-० ले हरायो । ७ हजार २५३ दर्शक नेपाल र भारतकाे खेल हेर्न दशरथ रंगशालामाContinue reading “साफ महिला च्याम्पियनसिप : ऐतिहासिक जितसहित नेपाल फाईनलमा, भारत बाहिरियाे”

साफ महिला च्याम्पियनसिप: यी हुन् सेमिफाईनल पुग्ने चार टाेली

नेपालले भारत/बंगलादेशसँग खेल्ने काठमाडौं, २८ भदौ । काठमाडौंमा भईरहेकाे छैटौं संस्करणको साफ महिला च्याम्पियनसिपकाे सेमिफाईनल पुग्ने चारवटै टाेलीकाे टुङ्गाे लागेकाे छ । साेमबार नेपालले समूह बी काे अन्तिम खेलमा श्रीलंकालाई ६-० ले हराउँदै अन्तिम चारमा स्थान बनाउने अन्तिम टाेली बनेकाे हाे । नेपालका लागि दाेस्राे हाफमा मैदान प्रवेश गर्दै अमिसा कार्कीले दुई गाेल गरिन् भनेContinue reading “साफ महिला च्याम्पियनसिप: यी हुन् सेमिफाईनल पुग्ने चार टाेली”