सर्‍यो नेपाल टी २० लिग, डिसेम्बरमा गर्न क्यानको प्रस्ताव

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को ‘ड्रिम प्रोजेक्ट’को रुपमा रहेको नेपाल टी २० लिग अन्तत: सरेको छ । नेपालीहरुको महान चाड दशैँकै बेला असोज ८ देखि कात्तिक ५ गतेसम्म क्यानले पहिलो संस्करणको नेपाल टी२० लिग आयोजना गर्ने घोषणा गरेको थियो । तर आगामी मंसिरमा हुने आम निर्वाचनअघि सुरक्षाको कारण देखाउँदै लिग सुरु हुनु दशContinue reading “सर्‍यो नेपाल टी २० लिग, डिसेम्बरमा गर्न क्यानको प्रस्ताव”