नेपाल टी २० लिग: एक सय खेलाडी अनुबन्ध, विदेशीमा हाफिजदेखि ब्रेथवेइटेसम्म

काठमाडौं । पहिलो संस्करणको नेपाली टी २० लिग खेल्न पाकिस्तानका भेट्रान अलराउण्डर मोहम्मद हाफिजदेखि श्रीलंकन पूर्व कप्तान एन्जेलो म्याथ्युज अनी वेष्ट इन्डिजका टी२० विश्वकप विजेता कार्लोस ब्रेथवेइटेसम्म आउने भएका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले शनिवार र आइतबार दुई दिनसम्म सञ्चालन गरेको ड्राफ्टबाट कूल एक सय खेलाडी विभिन्न ६ टिममा अनुबन्ध भए । जसमा नेपाली खेलाडी ६७ Continue reading “नेपाल टी २० लिग: एक सय खेलाडी अनुबन्ध, विदेशीमा हाफिजदेखि ब्रेथवेइटेसम्म”