मैत्रीपूर्ण फुटबल : नेपालको राष्ट्रिय टिम मलेसियाको क्लबसँग पनि पराजित

काठमाडौं/ भदौ ९ गते – विश्व फुटबलको सर्वोच्च निकाय (फिफा)ले विश्वभर फुटबल खेल्ने राष्ट्रहरु वरीयता जारी गर्ने गर्छ। यही वरीयताअनुसार पछिल्लो अंग्रेजी महिनाको नेपाल १६६औं स्थानमा छ। एसियाकै अर्को राष्ट्र मलेसिया १५९औं स्थानमा छ। यी दुई राष्ट्रबीच वरीयतामा खासै अन्तर छैन। हुनत फिफाले जारी गर्ने वरीयताले मात्रै कुनै पनि देशको फुटबल कस्तो भनेर निर्णय गर्नContinue reading “मैत्रीपूर्ण फुटबल : नेपालको राष्ट्रिय टिम मलेसियाको क्लबसँग पनि पराजित”

पाँचौ एभिसी सिनियर मेन्स सेन्ट्रल जोनको उपाधि कीर्गिस्तानलाई

काठमाडौँ/ भदौ ७ : कीर्गिस्तानले नेपालमा सम्पन्न पाँचौ संस्करणको ‘एभिसी एसियन सिनियर मेन्स सेन्ट्रल जोन भलिबल च्याम्पियनसिप- २०१९’ को उपाधि जितेको छ। शनिवार सम्पन्न फाइनलमा उज्वेकिस्तानलाई सोझो सेटमा पराजित गर्दै कीर्गिस्तान दोस्रो पटक च्याम्पियन बनेको हो। तेस्रो संस्करणको समेत च्याम्पियन रहेको कीर्गिस्तानले यस पटक च्याम्पियनसिपमा खेलेको ४ वटै खेलमा कुनै सेट नगुमाई ट्रफी उचालेको हो।Continue reading “पाँचौ एभिसी सिनियर मेन्स सेन्ट्रल जोनको उपाधि कीर्गिस्तानलाई”

आँखा नदेख्नेले कसरी खेल्छन् क्रिकेट?, जहाँ अट्ठा समेत प्रहार हुन्छ

काठमाडौँ : विश्वकै पहिलो महिला नेत्रहीन अन्तर्राष्ट्रिय टी २० सिरिज जितेपछि नेपालको नेत्रहीन क्रिकेट अहिले चर्चामा छ। नेपालको महिला नेत्रहीन क्रिकेट टोलीले पाकिस्तानको महिला नेत्रहीन क्रिकेट टोलीलाई उसैको मैदानमा हराउँदै सिरिज क्लिन स्विप गर्‍यो। पाँच खेलको सिरिजमा नेपालले चार खेल जित्दा बाँकी एक खेल वर्षाका कारण रद्द भएको थियो। पाकिस्तान ब्लाइन्ड क्रिकेट काउन्सिलको आयोजनामा भएको वर्ल्ड ब्लाइण्डContinue reading “आँखा नदेख्नेले कसरी खेल्छन् क्रिकेट?, जहाँ अट्ठा समेत प्रहार हुन्छ”

विमल र नवयुगको त्यो गोल जसले बंगलादेशलाई घरेलु मैदानमै समूह चरणबाट आउट हुन बाध्य बनायो (भिडियो)

काठमाडौँ : नेपाल पाँचौ पटक साफ च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ। बंगलादेशमा भइरहेको साफ सुजुकी कप अन्तर्गत समूह चरणको अन्तिम खेलमा बंगलादेशलाई नै २-० ले पारजित गरेपछि नेपाल समूह ए को विजेता बन्दै अन्तिम चारमा प्रवेश गरेको हो। हार वा बराबरीले पनि नेपालको साफ यात्रा समूह चरणबाटै समाप्त हुने थियो। तर नेपालले बंगलादेश विरुद्ध दुवैContinue reading “विमल र नवयुगको त्यो गोल जसले बंगलादेशलाई घरेलु मैदानमै समूह चरणबाट आउट हुन बाध्य बनायो (भिडियो)”

साफ च्याम्पियनसिपको उपाधि जित्ने नेपालको लक्ष्य

‘सन् १९९३ बाट सुरु भएको यस दक्षिण एसियाली फुटबल प्रतियोगितामा नेपाल अहिलेसम्म ४ पटक सेमिफाइनल पुगेपनि फाइनल भने पुग्न सकेको छैन। तर नेपालले यस पटक उपाधि जित्ने लक्ष्य राखेको छ।’

How to Become a Sports Journalist

  Many sports fans dream of being a sports journalist — perhaps, covering the Lakers for the Los Angeles Times or saying “He could go all the way” on ESPN’s SportsCenter. But it’s not as easy as it seems. And getting there is even more difficult. Sports journalism requires both a passion for sports and a talentContinue reading “How to Become a Sports Journalist”