रासिद खान नेशनल ड्युटीमा जाँदा सन्दीपलाई अवसर GRN Sports १७ फागुन, काठमाडौं इन्डियन प्रिमियर लिग (आइपीएल)को १३औ सिजन पूरै बेन्चमा । अष्ट्रेलियन बिस लिगको १०औं संस्करणमा नयाँ टिम होबार्ट हुरिकेन्सबाट ठिकठाकैको प्रदर्शन । अनी आइपीएलकै १४औं संस्करणको लागि मिनि अक्सनमा अनसोल्ड । विश्वभर फ्रेन्चाइज क्रिकेट लिग खेल्नै ग्लोबल स्टारको छवी निर्माण गरिसकेका नेपाली युवा लेगस्पीनर सन्दीपContinue reading

‘एक गोल नखाई च्याम्पियन बन्ने लक्ष्य थियो’

८ फागुन काठमाडौं । १२ खेल १२ वटैमा जित । ७७ गोल गरेको । १ गोल खाएको । अनी अपराजित च्याम्पियन । विभागीय टोली एपीएफले राष्ट्रिय महिला लिग उपाधि जित्दाको उपलब्धी हो यो । ७ टिम सहभागि लिगमा एपीएफले १२ खेल जित्दै ७७ गोल गरेको एपीएफले जम्मा १ गोल मात्र खायो । राष्ट्रिय टिमका अधिकांशContinue reading “‘एक गोल नखाई च्याम्पियन बन्ने लक्ष्य थियो’”

१ रनको रोमाञ्चक जित दिलाउने पारस खड्काको त्यो अन्तिम ओभर, जुन नेपालको लागि सँधै यादगार रहनेछ

१९ साउन काठमाडौं । २१७ रनको लक्ष्य। ४९ ओभरमा २११-९। जितका लागि अन्तिम ओभरमा रन ए बल आवश्यक। नेपाल बलिङ साइडमा थियो भने नेदरल्याण्ड्स ब्याटिङ साइड। ब्याटिङमा हुँदा नेपालले यस्तो खेल सँधै आफ्नो पक्षमा पारेको थियो। नेपालको क्रिकेट इतिहासमै नेपाल ऐतिहासिक ओडिआई सिरिज खेलिरहेको थियो। पहिलो खेलमा ५५ रनले पराजित भएको नेपाल दोस्रो खेलमा जित हातContinue reading “१ रनको रोमाञ्चक जित दिलाउने पारस खड्काको त्यो अन्तिम ओभर, जुन नेपालको लागि सँधै यादगार रहनेछ”

१३औं सागमा श्रीलंकन म्याथ्यु डंकन अभयसिंगे एक्लैले जिते ७ स्वर्ण

१३औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले ५१ स्वर्ण जित्दै ऐतिहासिक उपल्बधी हात पार्‍यो । नेपालले ५० स्वर्ण पूरा गरेको साग यतिहासमै यो पहिलो पटक हो । भारत १७४ स्वर्ण जित्दै पहिलो भयो। माल्दिभ्सले ३५ वर्षमा पहिलो स्वर्ण यसै संस्करणमा जित्यो । भुटानले पुरुष फुटबलमा फाइनल पुगेर इतिहास बनाएपनि अझै स्वर्ण जित्न सकेन ७ रजतContinue reading “१३औं सागमा श्रीलंकन म्याथ्यु डंकन अभयसिंगे एक्लैले जिते ७ स्वर्ण”

१३औं सागमा नेपाललाई ५१ स्वर्ण, लिस्टसहित

लक्ष्य राखेको भन्दा एक बढी अर्थात ५१ स्वर्ण जित्दै १३औं दक्षिण एसियादी खेलकुद सागमा नेपालले ऐतिहासिक उपलब्धी हात पार्‍यो । यसमा पौडीबाज गौरिका सिंहले एक्लै चार स्वर्ण जितिन्। मन्डेकाजी श्रेष्ठ आयशा शाक्य र सुवास तामाङले व्यक्तिगत र टिम इभेन्ट गरी २-२ स्वर्ण जिते । केही खेलका खेलाडीले सागमै पहिलो स्वर्ण जित्ने महिला खेलाडीको कीर्तिमान बनाएContinue reading “१३औं सागमा नेपाललाई ५१ स्वर्ण, लिस्टसहित”

१३औं साग सम्पन्न, १४औं साग पाकिस्तानमा (फोटो फिचर)

काठमाडौं : पुरुष फुटबलमा नेपालले भुटानलाई पराजित गर्दै स्वर्ण जितेपछि १३औं दक्षिण एसियाली खेलकुदको समापन समारोह शुरु भएको थियो । त्रिपुरेश्वरसथित दशरथ रंगशालमा करिब ३ घण्टा चलेको उक्त समारोहमा पाकिस्तानलाई १४औं साग आयोजनाको झण्डा दिँदै १३औं संस्करणको भव्य समापन भएको छ । मंसिर १५ गते औपचारिक रुपमा शुरु भएको १३औं साग काठमाडौं पोखरा र जनकपुरमाContinue reading “१३औं साग सम्पन्न, १४औं साग पाकिस्तानमा (फोटो फिचर)”

‘गोल्डेन गर्ल’ गौरिका, एउटै सागमा ४ स्वर्णको कीर्तिमान

काठमाडौं : गौरिका सिंह नेपाली ‘स्विमिङ सेन्सेसन’। सागमा कीर्तिमानी ४ गोल्ड मेडल विनर अनी एकै सागमा ४ गोल्ड जित्ने नेपाली खेलाडी । १३औं साग शुरु हुने बेलासम्म सागमा लगातार चार स्वर्ण जित्ने खेलाडीको कीर्तिमान तेक्वान्दोको दिपक विष्टको नाममा थियो। त्यो अघि म्यारान धावक बैकुण्ठ मान्नधरले लगातार तीन स्वर्ण जितेका थिए । अब दिपक र बैकुण्ठसंगैContinue reading “‘गोल्डेन गर्ल’ गौरिका, एउटै सागमा ४ स्वर्णको कीर्तिमान”

दशरथ रंगशालामा नेपालको शानदार पुनारागमन, कप्तान सुजल भन्छन् खुशी हुन अझै चार खेल बाँकी छ

काठमाडौ :  घरेलु मैदान अनी घरेलु दर्शको साथ । फुटबलमा दर्शकलाई १२औ खेलाडी दर्जा दिइन्छ अनी आफ्नै माटोमा खेल्नुको मज्जा छुट्टै हुन्छ । नेपालको एक मात्र अन्तर्राष्ट्रिय मान्यता पाएको दशरथ रंगशालमा नेपालले मंगलवार भुटान विरुद्ध खेल्दै फुटबलमा पुनरागमन गर्‍यो । रंगशालमा फुटबल फर्कँदा दर्शक पनि सँगै फर्कियो । जसको नतिजा पनि शानदार नै आयो ।Continue reading “दशरथ रंगशालामा नेपालको शानदार पुनारागमन, कप्तान सुजल भन्छन् खुशी हुन अझै चार खेल बाँकी छ”

भुटानमा नेपाल र कुवेतको खेल हेर्ने दर्शक, फोटो

थिम्पु, भुटान : विश्वकप छनोट अन्तर्गत कुवेत विरुद्धको खेलमा नेपाल १-० ले पारजित भयो। दशरथ रंगशालमा खेल्नुपर्ने होम म्याच नेपालले भुटानको थिम्पुस्थित चाङ्लिमिथाङ स्टेडियममा मंसिर ३ मा खेलेको हो। जसमा नेपालले अंक जोड्ने लक्ष्य बनाएपनि सफल भएन। घरेलु मैदान नभएपनि भुटानका दर्शकहरु नेपालको खेल हेर्न भने आएका थिए। कुवेतको झण्ड हातमा भएपनि उनीहरु नेपालको समर्थनContinue reading “भुटानमा नेपाल र कुवेतको खेल हेर्ने दर्शक, फोटो”

मैत्रीपूर्ण फुटबल : नेपालको राष्ट्रिय टिम मलेसियाको क्लबसँग पनि पराजित

काठमाडौं/ भदौ ९ गते – विश्व फुटबलको सर्वोच्च निकाय (फिफा)ले विश्वभर फुटबल खेल्ने राष्ट्रहरु वरीयता जारी गर्ने गर्छ। यही वरीयताअनुसार पछिल्लो अंग्रेजी महिनाको नेपाल १६६औं स्थानमा छ। एसियाकै अर्को राष्ट्र मलेसिया १५९औं स्थानमा छ। यी दुई राष्ट्रबीच वरीयतामा खासै अन्तर छैन। हुनत फिफाले जारी गर्ने वरीयताले मात्रै कुनै पनि देशको फुटबल कस्तो भनेर निर्णय गर्नContinue reading “मैत्रीपूर्ण फुटबल : नेपालको राष्ट्रिय टिम मलेसियाको क्लबसँग पनि पराजित”