सकियो भलिबल, भारतलाई दुई स्वर्ण, नेपाललाई ऐतिहासिक रजत

काठमाडौं : १३औं दक्षिण एसियाली खेलकुद सागको उद्घाटन अघि नै शुरु भएको भलिबल खेल मंगलवार भारतले दुई स्वर्ण जितेपछि सकिएको छ । मंगलवार महिला पुरुष दुवै फाइल भारतले जितेको हो । यस्तै घरेलु टोली नेपालले महिलातर्फ ऐतिहासिक रजत जित्दा पाकिस्तानले १ रजत र श्रीलंकाले २ कास्य जितेको छ । मंगलवार भएको पुरुषतर्फको फाइनलमा भारतले पहिलोContinue reading “सकियो भलिबल, भारतलाई दुई स्वर्ण, नेपाललाई ऐतिहासिक रजत”

१३औं साग : महिला भलिबलमा इतिहास रच्दै नेपाल फाइनलमा

काठाडौं : १३औं दक्षिण एसियाली खेलकुद सागको औपचारिक उद्घाटन आइतवार राष्ट्रपतिबाट हुँदैछ। तर त्यो अघि नै नेपालले एउटा पदक पक्का गरिसकेको छ। नेपालको महिला भलिबल टोलील उद्घाटन अघि कमतीमा रजत पदक पक्का गरेको छ त्यो पनि ऐतिहासिक उपलब्धिसहित। नेपाल साग इतिहासमा पहिलो पटक महिला भलिबलमा फाइनल पुगेको हो। १३औं साग अन्तर्गत म्सिर ११ बाट शुरुContinue reading “१३औं साग : महिला भलिबलमा इतिहास रच्दै नेपाल फाइनलमा”

महिला भलिबलमा ऐतिहासिक स्वर्ण, प्रशिक्षक जगदिश भट्टको संयोग

काठमाडौं : नेपालमा महिला भलिबलको जति चर्चा छ, घरेलु महिला भलिबलमा जति धेरै खेल हुन्छ अन्तर्राष्ट्रिय स्तरमा भने त्यसको नजिक समेत छैन। भलिबल नेपालको राष्ट्रिय खेल हो। तैपनि नेपालले अहिलेसम्म कुनै अन्तर्राष्ट्रिय उपाधि जित्न सकेको थिएन। तर बंगलादेशमा पहिलो पटक आयोजना भएको महिला सेन्ट्रल जोन भलिबलको उपाधि जित्दै नेपाली महिला भलिबल टोलीले इतिहास रच्यो। नेपालीContinue reading “महिला भलिबलमा ऐतिहासिक स्वर्ण, प्रशिक्षक जगदिश भट्टको संयोग”