साफ यू१८ च्याम्पियनसिपमा नेपाल : लक्ष्य उपाधिमा ‘ह्याट्रिक’, नतिजा समूह चरणबाटै ‘आउट’

काठमाडौं : साविक विजेता, दुई पटकको च्याम्पियन, अनी घरेलु मैदान। तेस्रो संस्करणको साफ यू१६ च्याम्पियनसिप शुरु हुनु अघि यी विशेषणले नेपाली युवा टिमलाई बलियो टिमको रुपमा हेरिएको थियो। अनी नेपालको समूहमा रहेको तुलनात्मक रुपमा कमजोरी टोलीले गर्दा पनि यस पटक नेपालले सहजै समूह चरण पार गर्ने सबैले सोचेका थिए। चार वर्षअघि नेपालबाटै शुरु भएको यसContinue reading “साफ यू१८ च्याम्पियनसिपमा नेपाल : लक्ष्य उपाधिमा ‘ह्याट्रिक’, नतिजा समूह चरणबाटै ‘आउट’”

आगामी ४ वर्षका लागि एनओसीको नेतृत्वमा जीवनराम कै निरन्तरता, भन्छन् : ओलम्पिक अभियानको जित हो

काठमाडौं, भदौ २८ गते संघिय सांसद समेत रहेका जीवन राम श्रेष्ठ नेपाल ओलम्पिक कमिटी एनओसी को आगामी चार वर्षे कार्यकालको लागि निर्वाचित भएका छन्। यसअघि नै उप महासचिवमा पिताम्बर तिम्सिना र कोषाध्यक्षमा रतन तण्डन निर्विरोध निर्वाचित भइसकेको एनओसीका लागि शनिवार भएको चुनावी साधारण सभाबाट अध्यक्ष र महासचिवसहित १७ जना निर्वाचित भएका हुन्। ललितपुरको सातदोबाटोस्थित एनओसीContinue reading “आगामी ४ वर्षका लागि एनओसीको नेतृत्वमा जीवनराम कै निरन्तरता, भन्छन् : ओलम्पिक अभियानको जित हो”

विश्वकप छनोट : ऐतिहासिक जित, नेपाल र कलिनलाई राहत

काठमाडौं/ २४ भदौ फिफा विश्वकप छनोटको दोस्रो चरणमा नेपालले ऐतिहासिक जित हात पारेको छ। सन् २०२२ मा कतारमा हुने विश्वकप र २०२३ मा चीनमा हुने एएफसी एसियन कपको ‘जोइन्ट क्वालिफायर’को रुपमा रहेको यस छनोटको समूह बी मा रहेको नेपालले सोमवार चाइनिज ताईपेईलाई उसैको मैदानमा २-० ले हरायो। यो जित धेरै पक्षबाट नेपालको लागि महत्वपूर्ण बन्यो।Continue reading “विश्वकप छनोट : ऐतिहासिक जित, नेपाल र कलिनलाई राहत”

आँखा नदेख्नेले कसरी खेल्छन् क्रिकेट?, जहाँ अट्ठा समेत प्रहार हुन्छ

काठमाडौँ : विश्वकै पहिलो महिला नेत्रहीन अन्तर्राष्ट्रिय टी २० सिरिज जितेपछि नेपालको नेत्रहीन क्रिकेट अहिले चर्चामा छ। नेपालको महिला नेत्रहीन क्रिकेट टोलीले पाकिस्तानको महिला नेत्रहीन क्रिकेट टोलीलाई उसैको मैदानमा हराउँदै सिरिज क्लिन स्विप गर्‍यो। पाँच खेलको सिरिजमा नेपालले चार खेल जित्दा बाँकी एक खेल वर्षाका कारण रद्द भएको थियो। पाकिस्तान ब्लाइन्ड क्रिकेट काउन्सिलको आयोजनामा भएको वर्ल्ड ब्लाइण्डContinue reading “आँखा नदेख्नेले कसरी खेल्छन् क्रिकेट?, जहाँ अट्ठा समेत प्रहार हुन्छ”

कसले जित्ला आईपिएल – शाहरुखको कोलकत्ता की प्रीतीको पञ्जाव

यस पालीको इन्डियन प्रिमियर लिग क्रिकेटको फाइनलमा एउटा अनौठो संयोग जोडिएको छ । फाइनल पुगेका दुवै टोली बलिउड हस्तीहरुको स्वामित्वमा रहेका टिम हुन् । कोलकत्ता नाइट राइडर्स किंग खान शाहरुखको टोली हो भने किंग्स एलेभेन पञ्जाव बलिउडकी सुन्दरी नायिका प्रिती जिन्टाको हो । आज राती ८ बजेपछि बैंगलोरको चिन्नास्वामी स्टेडिएममा हुने खेल निकै रोमाञ्चक हुने अपेक्षाContinue reading “कसले जित्ला आईपिएल – शाहरुखको कोलकत्ता की प्रीतीको पञ्जाव”

क्रिकेटलाई किन यस्तो वेवास्ता ?

क्रिकेट पछिल्लो एक वर्ष नेपालमा निकै चर्चित खेल बनेको छ । यस बिचमा नेपालले डिभिजन थ्री को उपाधि जित्ने देखि लिएर टी ट्वेन्टी वल्र्डपका छनोट हुँदै बंगलादेशमा सम्पन्न भएको छोटो संस्करणको वल्र्ड कपमा उत्कृष्ट प्रदर्शन सम्मको यात्रा तय गर्यो । त्यतीमात्र होइन सारा विश्वको मन जित्दै ध्यान आफुतिर तान्न समेत सफल भयो । भर्खरै मात्रContinue reading “क्रिकेटलाई किन यस्तो वेवास्ता ?”

नेपाली क्रिकेट – अबको बाटो

यस अघि सगरमाथा र गौतम बुद्धको देशले चिनिने नेपाल अब क्रिकेट खेल्ने देशको रुपमा पनि चिनिने छ र यसमा सारा नेपालीले गर्व गर्नेछ ।