एउटै च्याम्पियनसिपमा दुई पदक, नेपाली बडिबिल्डर रजनीले बनाइन् नयाँ कीर्तिमान

काठमाडौं/ १३ असोज एउटा खेलाडीले एउटै च्याम्पियनसिपमा दुई पदक जित्नु चानचुने कुरा होइन। त्यो पनि बडिबिल्डिङमा अनी दुई फरक विधामा। र यस्तो उपलब्धी हात पार्ने खेलाडी विदेशको नभएर नेपालकै हुन्। नेपाली महिला बडिबिल्डर रजनी श्रेष्ठले थाइल्याण्डमा भइरहेको ५३औं एसियन बडिबिल्डिङ एण्ड फिजिक स्पोर्ट्स च्याम्पियन २०१९ मा रजतहसित दुई पदक जितिन्। बडिबिल्डिङतर्फ महिला ५५ केजी तौलContinue reading “एउटै च्याम्पियनसिपमा दुई पदक, नेपाली बडिबिल्डर रजनीले बनाइन् नयाँ कीर्तिमान”