फिस्स हाँस्ने केटोको कीर्तिमानी १०० गोल

काठमाडौं : फिस्स हाँस्ने उनको बानी तर लिगमा गोलको कीरतिमानी । सन्तोष साहुखलको परिचय यतिमा मात्र त पक्कै सिमित हुँदैन । पछिल्लो समय जापानमा बस्न थालेपछि उनी फेरिएका छन् । उनै सन्तोषले बुधबार नेपाली ए डिभिजन लिग इतिहासमा सय गोलको कोसेढुंगा पार गरे । नेपालको आधुनिक लिगमा सय गोल गर्ने पहिलो खेलाडीको कीर्तिमान बनाए ।Continue reading “फिस्स हाँस्ने केटोको कीर्तिमानी १०० गोल”

८८औं मिनेटमा विमल रानाको गोल, मनाङ र मछिन्द्रले खेले २-२ को बराबरी

काठमाडौं : उपाधि दाबेदार दुई क्लब मनाङ मर्स्याङ्दी क्लब र मछिन्द्र क्लबले सहिद स्मारक ए डिभिजन लिगमा बराबरी खेलका छन् ।  त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार भएको खेलमा मनाङ र मछिन्द्रले २-२ को बराबरी खेल्दै अंक बाँडेका हुन् । ८८औं मिनेटमा मनाङका वैकल्पिक खेलाडी विमल रानाले गोल गरेपछि खेल बराबरीमा सकिएको हो । त्यसअघि खेलको दोस्रोContinue reading “८८औं मिनेटमा विमल रानाको गोल, मनाङ र मछिन्द्रले खेले २-२ को बराबरी”

शुरु भयो ४१औं ए डिभिजन लिग, हेभिवेट मछिन्द्रको विजयी शुरुवात (थाहा पाउनुहोस् सम्पूर्ण जानकारी)

काठमाडौं : शहिद स्मारक ए डिभिजन लिगको ४१औं संस्करण शनिवार देखि शुरु भएको छ। कतार एयरवेजले मुख्य प्रायोजन गरेको लिग यस पटक कतार एयरवेज शहिद स्मारक ए डिभिजन लिग २०७६ को नामबाट सञ्चालन हुँदैछ। विस २०११ सालबाट शुरु भएको ए डिभिजन लिगको यो ४१औं संस्करण हो। अहिलेसम्म मनाङ मर्स्याङ्दी क्लबले सर्वाधिक ७ पटक लिग उपाधिContinue reading “शुरु भयो ४१औं ए डिभिजन लिग, हेभिवेट मछिन्द्रको विजयी शुरुवात (थाहा पाउनुहोस् सम्पूर्ण जानकारी)”

१३औ सागमा नेपालको ‘१३ कीर्तिमान’

काठमाडौं : १३औं दक्षिण एसियादी खेलकुद साग मंगलवारबाट औपचारिक रुपमा सकिएको छ । फेरी एक पटक पदक तालिकामा भारतको दबदबा कायम रहँदा आयोजकले नेपालले पनि एउटै संस्करणमा धेरै स्वर्ण जितेर ऐतहासिक सफलता हात पारेको छ । खासमा यो पटक साग आयोजना गर्नु नै नेपालको लागि ठूलो कीर्तिमान जस्तै भएको छ । भौतिक पूर्वाधारको चुनौतीका बावजुतContinue reading “१३औ सागमा नेपालको ‘१३ कीर्तिमान’”

१३औं साग : गौरिकाले कीर्तिमान बनाएको दिन

काठमाडौं : आइतवार साढे चार भइसक्दा पनि नेपालले कुनै स्वर्ण जित्न सकेको थिएन । १३औं सागको दोस्रो दिनदेखि सातौँ दिनसम्म नेपालले लगातार स्वर्ण जितेको थियो । आठौं दिन कतै नेपाल स्वर्ण बिहिन त हुँदैन भन्ने लाग्न थालिसकेको थियो । तर साढे चारपछि केही मिनेटकै अन्तरमा नेपालले दुई स्वर्ण जित्यो । पौडीमा गौरिका सिंहले व्यक्तिगत तेस्रोContinue reading “१३औं साग : गौरिकाले कीर्तिमान बनाएको दिन”

भाइकिङ क्लाप, मेक्सिकन वेभ अनी नेपालको कमब्याक विन

काठमाडौं : धैरै सयपछि दशरथ रंगशालमा फुटबल हेर्न दर्शक भरिएको थियो । यस्तोमा नेपालले माल्दिभ्स विरुद्ध पुनरागमन जित निकाल्यो । २० वर्षपछि घरेलु भूमिमा दक्षिण एसियाली खेलकुद खेलिरहेको नेपाल १३औं संस्करणमा पनि स्वर्ण जित्ने लक्ष्यमा छ । स्वर्णको लागि एक स्टेप अगाडी बढ्ने क्रममा नेपालले शनिवार रंगशालामा उपस्थित करिब १५ हजार दर्शक अगाडि माल्दिभ्स विरुद्धContinue reading “भाइकिङ क्लाप, मेक्सिकन वेभ अनी नेपालको कमब्याक विन”

सागमा स्वर्ण ‘शतक’, करातेमा नेपाल ‘टिम च्याम्पियन’

काठमाडौं : १३औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपाल करातेमा टिम च्याम्पियन बनेको छ । मंसिर १८ गते बुधवार नेपालले साग मा सयौँ स्वर्ण पदक समेत पूरा गरेको छ । तेक्वान्दो खेलाडी सक्षम कार्की सागमा नेपालको लागि सयौँ स्वर्ण जित्ने भाग्यमानी खेलाडी बने । त्यसअघि नै सातदोबाटोस्थित नेशनल कराते एकेडेमीमा अनुपमा मगरले महिला ६८ केजीContinue reading “सागमा स्वर्ण ‘शतक’, करातेमा नेपाल ‘टिम च्याम्पियन’”

सकियो भलिबल, भारतलाई दुई स्वर्ण, नेपाललाई ऐतिहासिक रजत

काठमाडौं : १३औं दक्षिण एसियाली खेलकुद सागको उद्घाटन अघि नै शुरु भएको भलिबल खेल मंगलवार भारतले दुई स्वर्ण जितेपछि सकिएको छ । मंगलवार महिला पुरुष दुवै फाइल भारतले जितेको हो । यस्तै घरेलु टोली नेपालले महिलातर्फ ऐतिहासिक रजत जित्दा पाकिस्तानले १ रजत र श्रीलंकाले २ कास्य जितेको छ । मंगलवार भएको पुरुषतर्फको फाइनलमा भारतले पहिलोContinue reading “सकियो भलिबल, भारतलाई दुई स्वर्ण, नेपाललाई ऐतिहासिक रजत”

दशरथ रंगशालामा नेपालको शानदार पुनारागमन, कप्तान सुजल भन्छन् खुशी हुन अझै चार खेल बाँकी छ

काठमाडौ :  घरेलु मैदान अनी घरेलु दर्शको साथ । फुटबलमा दर्शकलाई १२औ खेलाडी दर्जा दिइन्छ अनी आफ्नै माटोमा खेल्नुको मज्जा छुट्टै हुन्छ । नेपालको एक मात्र अन्तर्राष्ट्रिय मान्यता पाएको दशरथ रंगशालमा नेपालले मंगलवार भुटान विरुद्ध खेल्दै फुटबलमा पुनरागमन गर्‍यो । रंगशालमा फुटबल फर्कँदा दर्शक पनि सँगै फर्कियो । जसको नतिजा पनि शानदार नै आयो ।Continue reading “दशरथ रंगशालामा नेपालको शानदार पुनारागमन, कप्तान सुजल भन्छन् खुशी हुन अझै चार खेल बाँकी छ”

सागमा नेपालले अहिलेसम्म जितेको ७१ स्वर्ण

काठमाडौं : १३औं दक्षिण एसियाली खेलकुद साग काठमाडौंबाट आइतवारबाट शुरु भइसकेको छ। सोमवार मात्रै नेपालले अहिलेसम्म ७ स्वर्ण जितिसकेको छ। २०१६ मा भएको १२औं सस्करणमा ३ मात्र स्वर्ण जितेको नेपालले १३औं संस्करणमा पहिलो दिनै स्वर्णको वर्षा गरिसकेको छ। अहिलेसम्म १२औं संस्करणसम्म खेल्दा नेपालले कूल ७१ स्वर्ण जितेको छ। १९८४ पहिलो साफ गेम्स, काठमाडौं१.बैकुण्ठ मानन्धर :Continue reading “सागमा नेपालले अहिलेसम्म जितेको ७१ स्वर्ण”