काठमाडौं : फिस्स हाँस्ने उनको बानी तर लिगमा गोलको कीरतिमानी । सन्तोष साहुखलको परिचय यतिमा मात्र त पक्कै सिमित हुँदैन । पछिल्लो समय जापानमा बस्न थालेपछि उनी फेरिएका छन् । उनै सन्तोषले बुधबार नेपाली ए डिभिजन लिग इतिहासमा सय गोलको कोसेढुंगा पार गरे । नेपालको आधुनिक लिगमा सय गोल गर्ने पहिलो खेलाडीको कीर्तिमान बनाए ।Continue reading “फिस्स हाँस्ने केटोको कीर्तिमानी १०० गोल”
Category Archives: Football
८८औं मिनेटमा विमल रानाको गोल, मनाङ र मछिन्द्रले खेले २-२ को बराबरी
काठमाडौं : उपाधि दाबेदार दुई क्लब मनाङ मर्स्याङ्दी क्लब र मछिन्द्र क्लबले सहिद स्मारक ए डिभिजन लिगमा बराबरी खेलका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार भएको खेलमा मनाङ र मछिन्द्रले २-२ को बराबरी खेल्दै अंक बाँडेका हुन् । ८८औं मिनेटमा मनाङका वैकल्पिक खेलाडी विमल रानाले गोल गरेपछि खेल बराबरीमा सकिएको हो । त्यसअघि खेलको दोस्रोContinue reading “८८औं मिनेटमा विमल रानाको गोल, मनाङ र मछिन्द्रले खेले २-२ को बराबरी”
शुरु भयो ४१औं ए डिभिजन लिग, हेभिवेट मछिन्द्रको विजयी शुरुवात (थाहा पाउनुहोस् सम्पूर्ण जानकारी)
काठमाडौं : शहिद स्मारक ए डिभिजन लिगको ४१औं संस्करण शनिवार देखि शुरु भएको छ। कतार एयरवेजले मुख्य प्रायोजन गरेको लिग यस पटक कतार एयरवेज शहिद स्मारक ए डिभिजन लिग २०७६ को नामबाट सञ्चालन हुँदैछ। विस २०११ सालबाट शुरु भएको ए डिभिजन लिगको यो ४१औं संस्करण हो। अहिलेसम्म मनाङ मर्स्याङ्दी क्लबले सर्वाधिक ७ पटक लिग उपाधिContinue reading “शुरु भयो ४१औं ए डिभिजन लिग, हेभिवेट मछिन्द्रको विजयी शुरुवात (थाहा पाउनुहोस् सम्पूर्ण जानकारी)”
भाइकिङ क्लाप, मेक्सिकन वेभ अनी नेपालको कमब्याक विन
काठमाडौं : धैरै सयपछि दशरथ रंगशालमा फुटबल हेर्न दर्शक भरिएको थियो । यस्तोमा नेपालले माल्दिभ्स विरुद्ध पुनरागमन जित निकाल्यो । २० वर्षपछि घरेलु भूमिमा दक्षिण एसियाली खेलकुद खेलिरहेको नेपाल १३औं संस्करणमा पनि स्वर्ण जित्ने लक्ष्यमा छ । स्वर्णको लागि एक स्टेप अगाडी बढ्ने क्रममा नेपालले शनिवार रंगशालामा उपस्थित करिब १५ हजार दर्शक अगाडि माल्दिभ्स विरुद्धContinue reading “भाइकिङ क्लाप, मेक्सिकन वेभ अनी नेपालको कमब्याक विन”
१३औं साग : ४२ किलोमिटर दौडको म्याराथनबाट नेपाललाई ४२औं स्वर्ण
काठमाडौं : १३औं दक्षिण एसियाली खेलकुद सागमा नेपालको ४२औं स्वर्ण ४२.१९५ को म्याराथनबाट आयो । मंसिर २१ गते बिहान काठमाडौंको मौसम चिसो थियो । दिनभरी नै मौसम भने उस्तै नै रह्यो । तर बिहानको सो माहोल सागको म्याराथनले ततायो । यसअघि बिरलै नाम सुनिएका किरण सिंह बोगटीले सागमा नेपाललाई म्याराथनबाट स्वर्ण जिताए । अन्तर्राष्ट्रिय प्रतियोगिताContinue reading “१३औं साग : ४२ किलोमिटर दौडको म्याराथनबाट नेपाललाई ४२औं स्वर्ण”
दशरथ रंगशालामा नेपालको शानदार पुनारागमन, कप्तान सुजल भन्छन् खुशी हुन अझै चार खेल बाँकी छ
काठमाडौ : घरेलु मैदान अनी घरेलु दर्शको साथ । फुटबलमा दर्शकलाई १२औ खेलाडी दर्जा दिइन्छ अनी आफ्नै माटोमा खेल्नुको मज्जा छुट्टै हुन्छ । नेपालको एक मात्र अन्तर्राष्ट्रिय मान्यता पाएको दशरथ रंगशालमा नेपालले मंगलवार भुटान विरुद्ध खेल्दै फुटबलमा पुनरागमन गर्यो । रंगशालमा फुटबल फर्कँदा दर्शक पनि सँगै फर्कियो । जसको नतिजा पनि शानदार नै आयो ।Continue reading “दशरथ रंगशालामा नेपालको शानदार पुनारागमन, कप्तान सुजल भन्छन् खुशी हुन अझै चार खेल बाँकी छ”
रंगशालमा साढे ४ वर्षपछि फुटबल फर्कियो, प्रशिक्षकले भने विदेशी स्टेडियम पसे जस्तो
हुनत यो नेपालको अन्तर्राष्ट्रिय स्तरको एक मात्र रंगशाला हो। त्यसो भए यहाँ नियमित फुटबल हुनुपर्ने। राष्ट्रिय तथा अन्तर्राष्ट्रि फुटबल हुनुपर्ने। तर थिएन, यहाँ विगत ४ वर्ष ६ महिना यता कुनै प्रकारको फुटबल खेल भएको थिएन। कुन समय झाडीमै परिणत भएको थियो यो ठाउँ। यहाँ चर्चा गर्न लागिएको स्थान हो त्रिपुरेश्वरस्थित दशरथ रगशाला। जुन नेपालको एकContinue reading “रंगशालमा साढे ४ वर्षपछि फुटबल फर्कियो, प्रशिक्षकले भने विदेशी स्टेडियम पसे जस्तो”
विश्वकप छनोट : कुवेतको झण्डा लिएर नेपालको समर्थन, अवसर सदुपयोग नहुँदा नेपाल पराजित
थिम्पु, भुटान : खेल जहाँ भएपनि कुवेतको लक्ष्य जित्ने नै थियो। जसरी हुन्छ ३ अंक जोड्ने। नेपालको लक्ष्य सकेसम्म अंक जोड्ने मात्र थियो। खेल जित्न नसकेपनि कुवेतलाई बराबरीमा रोक्दै १ अंक जोड्ने नेपालको योजना थियो। १ अंक मात्र जोड्न सकेपनि त्यो नेपालको लागि उपलब्धी हुनेथियो। तर फिफा विश्वकप र एएफसी एसियन कपको संयुक्त छनोट अन्तर्गतContinue reading “विश्वकप छनोट : कुवेतको झण्डा लिएर नेपालको समर्थन, अवसर सदुपयोग नहुँदा नेपाल पराजित”
नेपाल भर्सेस कुवेत : भुटानमा नेपालको ‘होम म्याच’, हराउला त कुवेतलाई?
थिम्पु/भुटान : नेपालको एक मात्र अन्तर्राष्ट्रिय स्तरको भनिने दशरथ रंगशाला पूर्ण रुपमा फुटबल खेलाउन लायक भएको भए अहिले म काठमाडौंमै बसेर यो ब्लग लेखिरहेको हुन्थे, सायद। तर २०७२ सालको विशानकारी भूकम्पपछि चार वर्षसम्म पूर्निर्माणमै सिमित भएको रैगशालाको काम अझै पनि सकिएको छैन। मंसिर तेस्रो साता त्यही दशरथ रंगशालमा १३औं दक्षिण एसियाली खेलकद (साग) उद्घाटन रContinue reading “नेपाल भर्सेस कुवेत : भुटानमा नेपालको ‘होम म्याच’, हराउला त कुवेतलाई?”