GRN Sports १९ बैशाख । काठमाडौं । मंगलबार, १९ बैशाख २०८० । नेपाली क्रिकेटको लागि ऐतिहासिक दिनको रुपमा रहनेछ । एसीसी प्रिमियर कपको च्याम्पियन बन्दै नेपाल एसिया कप क्रिकेटको लागि छनोट भएको छ । जहाँ एसियामा मात्र नभएर विश्वकै क्रिकेट पावर हाउस राष्ट्रहरु छन् । हो त्यसमा पनि भारत पाकिस्तान दुई ठूला क्रिकेट राष्ट्र हुन्Continue reading “नेपाली क्रिकेटको ऐतिहासिक दिन, अब खेल्नेछ भारत र पाकिस्तानसँगै”
Author Archives: nepalgovin
ACC Premier Cup : ५०औं ओडिआई, सन्दीपको विश्व कीर्तिमान र कुशल मल्लको विष्फोटक शतक
GRN Sports काठमाडौं । बैशाख ८, २०८० । शुक्रबार नेपाली क्रिकेटको लागि एक विशेष दिन बन्यो । एसिया कप खेल्ने लक्ष्यसहित घरेलु मैदानमा एसीसी प्रिमियर कपमा प्रतिस्पर्धा गरिरहेको नेपालले ओमान विरुद्ध गज्जबको प्रदर्शन गर्यो । ओडिआईमा आफ्नो ५०औं खेल, कुशल मल्लको विष्फोटक शतक अनी सन्दीप लामछानेको विश्व कीर्तिमानपछि ओमान विरुद्ध प्राप्त सानदार जित । कुशलContinue reading “ACC Premier Cup : ५०औं ओडिआई, सन्दीपको विश्व कीर्तिमान र कुशल मल्लको विष्फोटक शतक”
नेपाली क्रिकेट : नयाँ वर्षको नयाँ मिसन ‘एसिया कप’
GRN Sports ४ बैशाख, काठमाडौं । २०७९ सालको अन्तिम दुई महिना नेपाली क्रिकेट अभुतपूर्ण प्रदर्शनले चर्चामा भयो । नेपाली क्रिकेटको यो उपलब्धि धेरै अर्थममा महत्वपूर्ण रह्यो र धेरे कथाहरु भने । यसको चर्चा धेरै पछिसम्म पनि भइरहनेछ । सिधा भन्ने हो भने नेपालको प्रदर्शन अविश्वसनिय नै रह्यो । एक पछि अर्को खेल जित्दै नेपालले मैदानमाContinue reading “नेपाली क्रिकेट : नयाँ वर्षको नयाँ मिसन ‘एसिया कप’”
साफ यू१७ वुमन्स च्याम्पियनसिप : नेपालको लक्ष्य उपाधि रक्षा, रुसको सहभागिताले उत्साहित
काठमाडौं, ५ चैत । गत नोभेम्बरमा बंगलादेशमा भएको साफ यू-१५ महिला च्याम्पियनसिपको चौथो चरणमा नेपाली युवा टोली च्याम्पियन बनेको थियो । पहिलो पटक च्याम्पियन बन्ने नेपालले घरेलु टोली बंगलादेशलाई पछि पारेको थियो । नेपाली महिला फुटबल इतिहासमै नेपालले उमेर समूहमा जितेको त्यो दोस्रो उपाधि थियो । त्यसअघि नेपालले श्रीलंका यू १४ फेस्टिभलको उपाधि जितेको थियोContinue reading “साफ यू१७ वुमन्स च्याम्पियनसिप : नेपालको लक्ष्य उपाधि रक्षा, रुसको सहभागिताले उत्साहित”
वर्ल्डकप क्वालिफायर : नेपाललाई ठूला टेष्ट राष्ट्रसँग खेल्ने अवसर
GRN Sports काठमाडौं, ३ चैत । नेपाली क्रिकेट टोलीले पछिल्लो एक महिना सनसनी प्रदर्शन गर्यो । यस्तो माहोल बन्यो कि नेपालले खेलेपछि जित्छ । मैदानमा पनि त्यस्तै देखियो । तीन शृखंलामध्ये दुईमा क्लिन स्पीप, १२ मध्ये ११ खेलमा जित । यसको नतिजा नेपाल आईसीसी क्रिकेट विश्वकप लिग टु को शीर्ष तीन स्थानमा रहेर विश्वकपContinue reading “वर्ल्डकप क्वालिफायर : नेपाललाई ठूला टेष्ट राष्ट्रसँग खेल्ने अवसर”
लिग २ मा धेरै रन बनाउने र धेरै विकेट लिने खेलाडीहरु
काठमाडौं, ३ चैत । नेपालले युएईलाई डिएल मेथडमा ९ रनले पराजित गर्दै विश्वकप क्वालिफायरमा स्थान बनाएपछि आईसीसी क्रिकेट विश्वकप लिग २ को सबै खेलहरु सकिएको छ । २०१९ बाट सुरु भएको लिग टु २१ शृखंला र १२६ खेलपछि बिहीबार समाप्त भयो । अन्तिम शृखंला नेपालमा भएको थियो । नेपाल, युएई र पपुवा न्युगिनी सम्मिलित उक्तContinue reading “लिग २ मा धेरै रन बनाउने र धेरै विकेट लिने खेलाडीहरु”
A Division League चौथो चरण रिभ्यु – चर्च ब्वाइज र मनाङ अपराजित, पुलिस चारै खेलमा पराजित
काठमाडौं, १ चैत । शहीद स्मारक लिग ए डिभिजन २०७९-८० को चौथो चरणका खेलहरु सकिएका छन् । बुधबार दशरथ रंगशालमा न्युरोड टिम (एनआरटी) लाई ३-१ ले हराएर मनाङ मर्स्याङ्दी क्लबले अपराजित यात्रालाई चार खेल सम्म कायम राखेको छ । चौथो चरणसकिँदा मनाङसँगै चर्च ब्वाइज युनाइटेड मात्र अपराजित छन् । चौथो चरणमा त्रिभुवन आर्मी फुटबल क्लबContinue reading “A Division League चौथो चरण रिभ्यु – चर्च ब्वाइज र मनाङ अपराजित, पुलिस चारै खेलमा पराजित”
लिग टु को अन्तिम खेलमा नेपाल vs युएई : नेपालले जिते के हुन्छ? हारे के हुन्छ?
GRN Sports काठमाडौं, १ चैत । नेपालको सिनियर क्रिकेट टिम अहिले इतिहासकै उत्कृष्ट लयमा छ । भन्नेहरुले के सम्म भन्छन् भने नेपालले यही लयमा खेल्दै गएर विश्वकप समेत धेरै टाढा छैन । तर विश्वकपमै पुग्न उति सहज पनि छैन । हो नेपाल अहिले भारतमा यसै वर्ष हुने वानडे विश्वकपको छनोटको रुपमा रहेको आईसीसी क्रिकेटContinue reading “लिग टु को अन्तिम खेलमा नेपाल vs युएई : नेपालले जिते के हुन्छ? हारे के हुन्छ?”
तथ्याङ्कमा ए डिभिजन लिग: लयमा तीन क्लब, मछिन्द्रको लगातार हार
काठमाडौं, फागुन २५ । शहीद स्मारक ए डिभिजन लिग २०७९-८० को दोस्रो चरणका खेलहरु बिहीबार सकिएका छन् । तीनवटा मैदानमा भइरहेको लिगमा साविक विजेता मछिन्द्र एफसी अझै अंक विहिन छ । शुक्रबारदेखि नै लिगमा तेस्रो चरणको खेलहरु सुरु हुनेछन् । त्यसअघि दोस्रो चरणमा के के भए नतिजा देखि तथ्यांकसम्म यहाँ उल्लेख गरिएको छ । नवप्रवेशीContinue reading “तथ्याङ्कमा ए डिभिजन लिग: लयमा तीन क्लब, मछिन्द्रको लगातार हार”
युएई टुरमा नेपालको सकरात्मक पक्ष
काठमाडौं, फागुन २४ । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत युएई टुरमा नेपालले चार मध्ये तीन खेल जित्दै ६ अंक जोड्यो । लिग टु मा शीर्ष तीनमा रहेर विश्वकप छनोटमा सिधै स्थान बनाउने सम्भावना कायम राख्न पनि नेपाललाई कम्तीमा तीन जित आवश्यक थियो । पपुवा न्यु गिनि पीएनजीलाई दुई खेलमा पराजित गरेको नेपालले युएई विरुद्धContinue reading “युएई टुरमा नेपालको सकरात्मक पक्ष”