नेपाली क्रिकेटको ऐतिहासिक दिन, अब खेल्नेछ भारत र पाकिस्तानसँगै

GRN Sports १९ बैशाख । काठमाडौं । मंगलबार, १९ बैशाख २०८० । नेपाली क्रिकेटको लागि ऐतिहासिक दिनको रुपमा रहनेछ । एसीसी प्रिमियर कपको च्याम्पियन बन्दै नेपाल एसिया कप क्रिकेटको लागि छनोट भएको छ । जहाँ एसियामा मात्र नभएर विश्वकै क्रिकेट पावर हाउस राष्ट्रहरु छन् । हो त्यसमा पनि भारत पाकिस्तान दुई ठूला क्रिकेट राष्ट्र हुन्Continue reading “नेपाली क्रिकेटको ऐतिहासिक दिन, अब खेल्नेछ भारत र पाकिस्तानसँगै”