ACC Premier Cup : ५०औं ओडिआई, सन्दीपको विश्व कीर्तिमान र कुशल मल्लको विष्फोटक शतक

GRN Sports काठमाडौं । बैशाख ८, २०८० । शुक्रबार नेपाली क्रिकेटको लागि एक विशेष दिन बन्यो । एसिया कप खेल्ने लक्ष्यसहित घरेलु मैदानमा एसीसी प्रिमियर कपमा प्रतिस्पर्धा गरिरहेको नेपालले ओमान विरुद्ध गज्जबको प्रदर्शन गर्‍यो । ओडिआईमा आफ्नो ५०औं खेल, कुशल मल्लको विष्फोटक शतक अनी सन्दीप लामछानेको विश्व कीर्तिमानपछि ओमान विरुद्ध प्राप्त सानदार जित । कुशलContinue reading “ACC Premier Cup : ५०औं ओडिआई, सन्दीपको विश्व कीर्तिमान र कुशल मल्लको विष्फोटक शतक”

नेपाली क्रिकेट : नयाँ वर्षको नयाँ मिसन ‘एसिया कप’

GRN Sports ४ बैशाख, काठमाडौं । २०७९ सालको अन्तिम दुई महिना नेपाली क्रिकेट अभुतपूर्ण प्रदर्शनले चर्चामा भयो । नेपाली क्रिकेटको यो उपलब्धि धेरै अर्थममा महत्वपूर्ण रह्यो र धेरे कथाहरु भने । यसको चर्चा धेरै पछिसम्म पनि भइरहनेछ । सिधा भन्ने हो भने नेपालको प्रदर्शन अविश्वसनिय नै रह्यो । एक पछि अर्को खेल जित्दै नेपालले मैदानमाContinue reading “नेपाली क्रिकेट : नयाँ वर्षको नयाँ मिसन ‘एसिया कप’”