साफ यू१७ वुमन्स च्याम्पियनसिप : नेपालको लक्ष्य उपाधि रक्षा, रुसको सहभागिताले उत्साहित

काठमाडौं, ५ चैत । गत नोभेम्बरमा बंगलादेशमा भएको साफ यू-१५ महिला च्याम्पियनसिपको चौथो चरणमा नेपाली युवा टोली च्याम्पियन बनेको थियो । पहिलो पटक च्याम्पियन बन्ने नेपालले घरेलु टोली बंगलादेशलाई पछि पारेको थियो । नेपाली महिला फुटबल इतिहासमै नेपालले उमेर समूहमा जितेको त्यो दोस्रो उपाधि थियो । त्यसअघि नेपालले श्रीलंका यू १४ फेस्टिभलको उपाधि जितेको थियोContinue reading “साफ यू१७ वुमन्स च्याम्पियनसिप : नेपालको लक्ष्य उपाधि रक्षा, रुसको सहभागिताले उत्साहित”

वर्ल्डकप क्वालिफायर : नेपाललाई ठूला टेष्ट राष्ट्रसँग खेल्ने अवसर

GRN Sports काठमाडौं, ३ चैत । नेपाली क्रिकेट टोलीले पछिल्लो एक महिना सनसनी प्रदर्शन गर्‍यो । यस्तो माहोल बन्यो कि नेपालले खेलेपछि जित्छ  । मैदानमा पनि त्यस्तै देखियो । तीन शृखंलामध्ये दुईमा क्लिन स्पीप, १२ मध्ये ११ खेलमा जित ।   यसको नतिजा नेपाल आईसीसी क्रिकेट विश्वकप लिग टु को शीर्ष तीन स्थानमा रहेर विश्वकपContinue reading “वर्ल्डकप क्वालिफायर : नेपाललाई ठूला टेष्ट राष्ट्रसँग खेल्ने अवसर”

लिग २ मा धेरै रन बनाउने र धेरै विकेट लिने खेलाडीहरु

काठमाडौं, ३ चैत । नेपालले युएईलाई डिएल मेथडमा ९ रनले पराजित गर्दै विश्वकप क्वालिफायरमा स्थान बनाएपछि आईसीसी क्रिकेट विश्वकप लिग २ को सबै खेलहरु सकिएको छ । २०१९ बाट सुरु भएको लिग टु २१ शृखंला र १२६ खेलपछि बिहीबार समाप्त भयो । अन्तिम शृखंला नेपालमा भएको थियो । नेपाल, युएई र पपुवा न्युगिनी सम्मिलित उक्तContinue reading “लिग २ मा धेरै रन बनाउने र धेरै विकेट लिने खेलाडीहरु”

A Division League चौथो चरण रिभ्यु – चर्च ब्वाइज र मनाङ अपराजित, पुलिस चारै खेलमा पराजित

काठमाडौं, १ चैत । शहीद स्मारक लिग ए डिभिजन २०७९-८० को चौथो चरणका खेलहरु सकिएका छन् । बुधबार दशरथ रंगशालमा न्युरोड टिम (एनआरटी) लाई ३-१ ले हराएर मनाङ मर्स्याङ्दी क्लबले अपराजित यात्रालाई चार खेल सम्म कायम राखेको छ । चौथो चरणसकिँदा मनाङसँगै चर्च ब्वाइज युनाइटेड मात्र अपराजित छन् । चौथो चरणमा त्रिभुवन आर्मी फुटबल क्लबContinue reading “A Division League चौथो चरण रिभ्यु – चर्च ब्वाइज र मनाङ अपराजित, पुलिस चारै खेलमा पराजित”

लिग टु को अन्तिम खेलमा नेपाल vs युएई : नेपालले जिते के हुन्छ? हारे के हुन्छ?

GRN Sports काठमाडौं, १ चैत । नेपालको सिनियर क्रिकेट टिम अहिले इतिहासकै उत्कृष्ट लयमा छ । भन्नेहरुले के सम्म भन्छन् भने नेपालले यही लयमा खेल्दै गएर विश्वकप समेत धेरै टाढा छैन । तर विश्वकपमै पुग्न उति सहज पनि छैन ।   हो नेपाल अहिले भारतमा यसै वर्ष हुने वानडे विश्वकपको छनोटको रुपमा रहेको आईसीसी क्रिकेटContinue reading “लिग टु को अन्तिम खेलमा नेपाल vs युएई : नेपालले जिते के हुन्छ? हारे के हुन्छ?”

तथ्याङ्कमा ए डिभिजन लिग: लयमा तीन क्लब, मछिन्द्रको लगातार हार

काठमाडौं, फागुन २५ । शहीद स्मारक ए डिभिजन लिग २०७९-८० को दोस्रो चरणका खेलहरु बिहीबार सकिएका छन् । तीनवटा मैदानमा भइरहेको लिगमा साविक विजेता मछिन्द्र एफसी अझै अंक विहिन छ । शुक्रबारदेखि नै लिगमा तेस्रो चरणको खेलहरु सुरु हुनेछन् । त्यसअघि दोस्रो चरणमा के के भए नतिजा देखि तथ्यांकसम्म यहाँ उल्लेख गरिएको छ । नवप्रवेशीContinue reading “तथ्याङ्कमा ए डिभिजन लिग: लयमा तीन क्लब, मछिन्द्रको लगातार हार”

युएई टुरमा नेपालको सकरात्मक पक्ष

काठमाडौं, फागुन २४ । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत युएई टुरमा नेपालले चार मध्ये तीन खेल जित्दै ६ अंक जोड्यो । लिग टु मा शीर्ष तीनमा रहेर विश्वकप छनोटमा सिधै स्थान बनाउने सम्भावना कायम राख्न पनि नेपाललाई कम्तीमा तीन जित आवश्यक थियो । पपुवा न्यु गिनि पीएनजीलाई दुई खेलमा पराजित गरेको नेपालले युएई विरुद्धContinue reading “युएई टुरमा नेपालको सकरात्मक पक्ष”

ए डिभिजन लिग पहिलो चरणको नतिजा : साविक विजेता पहिलो खेलमै पराजित, दुवै नवप्रवेशीको डेब्यु जित

काठमाडौं, २३ फागुन । शहीद स्मारक ए डिभिजन लिग २०७९-८० को पहिलो चरणको खेल सकिएको छ । पहिलो चरणमै केही रोमाञ्चक नतिजा आए । १४ टोली सहभागि लिगमा यस पटक डबल राउण्ड रोविनका आधारमा खेल हुनेछ । साविक विजेता मछिन्द्र एफसी पहिलो खेलमै हुनेदेखि ए डिभिजनको नवप्रवेशी दुवै टोलीको जित पहिलो चरणमै देखियो । पहिलोContinue reading “ए डिभिजन लिग पहिलो चरणको नतिजा : साविक विजेता पहिलो खेलमै पराजित, दुवै नवप्रवेशीको डेब्यु जित”

नेपाल ८ वर्षपछि यू१९ विश्वकपमा

काठमाडौं, १९ फागुन । नेपालले ८ वर्षपछि आईसीसी यू-१९ क्रिकेट विश्वकपमा छनोट भएको छ । एसिया क्षेत्रको छनोटमा बिहीकार युएईलाई उसैको मैदानमा ७ रनले पराजित गर्दै नेपाल अर्को वर्ष श्रीलंकामा हुने विश्वकपमा छनोट भएको छ । ६ राष्ट्र सभागी छनोटमा नेपाल सबै ५ खेल जित्दै अपराजित रहेर च्याम्पियन बन्दै २०१६ पछि यू-१९ विश्वकपमा छनोट भएकोContinue reading “नेपाल ८ वर्षपछि यू१९ विश्वकपमा”

ए डिभिजन लिग आज देखि : शीर्ष डिभिजनमा डेब्यु गर्दै खुमलटार

काठमाडौं, १९ फागुन । शहीद स्मारक ए डिभिजन लिगको नयाँ सिजन आज देखि सुरु हुँदैछ । लिगको उद्घाटन खेलमा नवप्रवेशी एफसी खुमलटार र कुपढ्डोलको फ्रेण्ड्स क्लबबीच प्रतिस्पर्धा हुनेछ । लिगको उद्घाटन खेल शुक्रबार साँझ साढे ५ बजे दशरथ रंगशालमा हुनेछ । यस पटक लिगका खेलहरु दशरथ रंगशालासहित च्यासल मैदान र एन्फा कम्प्लेक्सको मैदानमा खेलाइनेछ ।Continue reading “ए डिभिजन लिग आज देखि : शीर्ष डिभिजनमा डेब्यु गर्दै खुमलटार”