घरेलु मैदानमा लिग टु सिरिज क्लिन स्वीप गर्दै मा नेपालले बनाएको कीर्तिमान

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत तीन वर्षपछि घरेलु मैदानमा ट्राई सिरिज खेल्दा नेपाली क्रिकेट टिमले विभिन्न खाले कीर्तिमान बनाए । भारतीय प्रशिक्षक मोन्टी देसाईको आगमनपछि खेलिएको पहिलो लिग टु शृखंलामा नेपालले शानदार प्रदर्शन गर्दै खेलेको चारै खेल जित्यो । त्यसमा पनि च्याम्पियन स्कटल्याण्ड टिम र नेपालले यसअघि हराउन नसकेको नामिबियालाई हरायो ।Continue reading “घरेलु मैदानमा लिग टु सिरिज क्लिन स्वीप गर्दै मा नेपालले बनाएको कीर्तिमान”

३ वर्षपछि घरेलु मैदानमा लिग २ शृंखला खेल्दै नेपाल

काठमाडौं । फागुन २ । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेपालले तीन वर्षपछि घरेलु मैदानमा त्रिकोणात्मक शृंखला खेल्नेछ । २०७६ माघमा ओमान र अमेरिकासहितको लिग २ शृंखला नेपालले घरेलु मैदानमा खेलेको थियो । त्यो घरेलु मैदानमै नेपालले खेलेको पहिलो ओडिआई क्रिकेट समेत थियो । यस्तै लिग २ मा डेब्यु पनि नेपालले घरेलु मैदानबाटै सुरुContinue reading “३ वर्षपछि घरेलु मैदानमा लिग २ शृंखला खेल्दै नेपाल”

क्यान बोर्ड बैठको १३ निर्णयहरु

काठमाडौं, माघ १८ गते । नेपाल क्रिकेट संघ (क्यान) को मंगलबार पोखरामा बसेको बोर्ड बैठकले विभिन्न १३ निर्णय गरेको छ । पूर्व कप्तान सन्दीप लामिछानेको निलम्बन फुकूवा गर्ने देखि २०२३ को ६ महिनाका लागि खेलाडीको ग्रेडिङ गर्ने, नेपाल टी२० लिगका विषयमा विभिन्न निर्णय हरु गरेको छ । बोर्ड बैठकको निर्णयहरु यसप्रकार छन् ।

क्रिकेट खेलाडी ग्रेडिङमा हेरफेर, कप्तान रोहितसहित ५ जना ए ग्रेडमा, महिलामा १२ खेलाडी मात्र

काठमाडौं । माघ १८ । नेपाल क्रिकेट संघ (क्यान) ले २०२३ को लागि नयाँ ग्रेडिङ सार्वजनिक गरेको छ । पोखरामा मंगलबार बसेको क्यान बोर्ड बैठकले २०२३ को जनवरी देखि जुनसम्मका लागि पुरुषतर्फ १८ खेलाडीलाई ग्रेडिङमा राखेको छ । तर महिलाको भने घटाएर जम्मा १२ खेलाडी मात्र राखेको छ । पुरुषतर्फ यस पटक ग्रेडिङमा धेरै नैContinue reading “क्रिकेट खेलाडी ग्रेडिङमा हेरफेर, कप्तान रोहितसहित ५ जना ए ग्रेडमा, महिलामा १२ खेलाडी मात्र”