घरेलु मैदानमा लिग टु का दुई शृंखला १७ माघ, काठमाडौं । सन् २०१६ मा अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले सरकार हस्तक्षेत्र भएको भन्दै नेपाल क्रिकेट संघ क्यानलाई निलम्बन गरेको थियो । यद्यपी नेपाली टिमलाई अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न दिएको थियो । यो निलम्बन पूर्ण रुपमा फुकूवा हुन झण्डै ६ वर्ष लाग्यो । सन् २०१४ मा बंगलादेशमा टी२०Continue reading “कठिन मोडमा नेपाली क्रिकेट : सबैतिर अस्तव्यस्त”