मंसिर ३, काठमाडौं । विश्व फुटबलको महाकुम्भ फिफा विश्वकपको २२औं संस्करण आइतबार देखि कतारमा आयोजना हुँदैछ । नोभेम्बर २० देखि डिसेम्बर १८ सम्म हुने विश्वकपमा विश्वका उत्कृष्ट ३२ राष्ट्रले उपाधिका लागि प्रतिस्पर्धा गर्दैछ । आयोजक कतारले विश्वकपको आयोजककै हैसियतामा फिफा विश्वकपमा डेब्यु गर्दै इतिहाच रच्नेछ । विश्वकपमा समूह चरणका ४८ र नकआउट चरणका १६ खेलContinue reading “कतार विश्वकप फुटबल : खेल तालिका (नेपाली समयअनुसार)”