साफ महिला च्याम्पियनसिप: नेपालको उपविजेता ट्याग हटेन, बंगलादेश नयाँ च्याम्पियन

GRN Sports काठमाडौं, असोज ४ । घरेलु मैदानमा छैटौं साफ महिला च्याम्पियनसिपको उपाधि जितेर पहिलो अन्तर्राष्ट्रिय ट्रफी जित्ने नेपाली महिला फुटबलको टोलीको सपना अधुरै बनेको छ । दशरथ रंगशालमा सोमबार १५ हजार ७ सय दर्शकको समर्थन पाउँदा पनि नेपाल फाइनलमा बंगलादेशमा ३-१ ले पराजित हुँदा उपिवेजताको ट्याग हट्न सकेन । नेपाल साफ इतिहासमा ५ पटकContinue reading “साफ महिला च्याम्पियनसिप: नेपालको उपविजेता ट्याग हटेन, बंगलादेश नयाँ च्याम्पियन”

साफ महिला च्याम्पियन : नयाँ-नयाँ कीर्तिमान बन्दै, अब प्रतिक्षा नयाँ च्याम्पियनको

GRN Sports काठमाडौं, असोज १ । काठमाडौंमा भइरहेको छैटौं संस्करणको साफ महिला च्याम्पियनसिपमा नयाँ नयाँ कीर्तिमान बनिरहेको छ । समूह चरणमा ९ र सेमिफाइनलमा दुई खेल सकिँदा विभिन्न कीर्तिमान बने । अब फाइनल बाँकी छ र फाइनल खेलपछि पनि नयाँ कीर्तिमान बन्ने पक्का छ । फाइनल पुग्ने दुवै टिम नेपाल र बंगलादेशले अहिलेसम्म उपाधि जित्नContinue reading “साफ महिला च्याम्पियन : नयाँ-नयाँ कीर्तिमान बन्दै, अब प्रतिक्षा नयाँ च्याम्पियनको”

साफ महिला च्याम्पियनसिप : ऐतिहासिक जितसहित नेपाल फाईनलमा, भारत बाहिरियाे

रश्मीकाे निर्णायक गाेल काठमाडौं । भारतविरुद्ध पराजयकाे शृंखलालाई अन्त्य गर्दै घरेलु टोली नेपाल छैटाैँ साफ महिला च्याम्पियनसिप २०२२ मा शुक्रबार फाईनलमा प्रवेश गरेकाे छ । दशरथ रंगशालामा शुक्रबार ७ हजार भन्दा बढी दर्शकको अगाडि रश्मी कुमारी घिसिङको गाेलमा नेपालले भारतलाई १-० ले हरायो । ७ हजार २५३ दर्शक नेपाल र भारतकाे खेल हेर्न दशरथ रंगशालामाContinue reading “साफ महिला च्याम्पियनसिप : ऐतिहासिक जितसहित नेपाल फाईनलमा, भारत बाहिरियाे”

साफ यू१७ च्याम्पियनसिप : फाइनलमा पुरानै कथा, भारत च्याम्पियन,नेपाल उपविजेता

काठमाडौं । श्रीलंकामा बुधबार सम्पन्न साफ यू१७ च्याम्पियनसिप फुटबलमा नेपाल उपविजेता बन्यो । नेपाललाई ४-० ले हराउँदै भारत फेरि च्याम्पियन बन्यो । भारत लगतार दोस्रो र समग्रमा चौथो पटक यस उमेर समूहमा च्याम्पियन बनेको हो । अनी चारै पटक नेपाल फाइनल प्रतिद्वन्दी थियो । चारै पटक भारतले नेपाललाई हरायो । सातौं संस्करणसम्म आइपुग्दा भारतले सर्वाधिकContinue reading “साफ यू१७ च्याम्पियनसिप : फाइनलमा पुरानै कथा, भारत च्याम्पियन,नेपाल उपविजेता”

सर्‍यो नेपाल टी २० लिग, डिसेम्बरमा गर्न क्यानको प्रस्ताव

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को ‘ड्रिम प्रोजेक्ट’को रुपमा रहेको नेपाल टी २० लिग अन्तत: सरेको छ । नेपालीहरुको महान चाड दशैँकै बेला असोज ८ देखि कात्तिक ५ गतेसम्म क्यानले पहिलो संस्करणको नेपाल टी२० लिग आयोजना गर्ने घोषणा गरेको थियो । तर आगामी मंसिरमा हुने आम निर्वाचनअघि सुरक्षाको कारण देखाउँदै लिग सुरु हुनु दशContinue reading “सर्‍यो नेपाल टी २० लिग, डिसेम्बरमा गर्न क्यानको प्रस्ताव”

नेपाल टी २० लिग: एक सय खेलाडी अनुबन्ध, विदेशीमा हाफिजदेखि ब्रेथवेइटेसम्म

काठमाडौं । पहिलो संस्करणको नेपाली टी २० लिग खेल्न पाकिस्तानका भेट्रान अलराउण्डर मोहम्मद हाफिजदेखि श्रीलंकन पूर्व कप्तान एन्जेलो म्याथ्युज अनी वेष्ट इन्डिजका टी२० विश्वकप विजेता कार्लोस ब्रेथवेइटेसम्म आउने भएका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले शनिवार र आइतबार दुई दिनसम्म सञ्चालन गरेको ड्राफ्टबाट कूल एक सय खेलाडी विभिन्न ६ टिममा अनुबन्ध भए । जसमा नेपाली खेलाडी ६७ Continue reading “नेपाल टी २० लिग: एक सय खेलाडी अनुबन्ध, विदेशीमा हाफिजदेखि ब्रेथवेइटेसम्म”

साफ महिला च्याम्पियनसिप: यी हुन् सेमिफाईनल पुग्ने चार टाेली

नेपालले भारत/बंगलादेशसँग खेल्ने काठमाडौं, २८ भदौ । काठमाडौंमा भईरहेकाे छैटौं संस्करणको साफ महिला च्याम्पियनसिपकाे सेमिफाईनल पुग्ने चारवटै टाेलीकाे टुङ्गाे लागेकाे छ । साेमबार नेपालले समूह बी काे अन्तिम खेलमा श्रीलंकालाई ६-० ले हराउँदै अन्तिम चारमा स्थान बनाउने अन्तिम टाेली बनेकाे हाे । नेपालका लागि दाेस्राे हाफमा मैदान प्रवेश गर्दै अमिसा कार्कीले दुई गाेल गरिन् भनेContinue reading “साफ महिला च्याम्पियनसिप: यी हुन् सेमिफाईनल पुग्ने चार टाेली”

एसएल२४ : चम्किलो करियरमा लागेको ‘कालो धब्बा’

काठमाडौं । राजधानीमा मंगलबार देखि सुरु भएको साफ महिला च्याम्पियनसिपमा बुधबार भारत र पाकिस्तान दशरथ रंगशालमा भिडे । ८ वर्षपछि अन्तर्राष्ट्रिय फुटबलमा फर्केको पाकिस्तानले साविक विजेता भारत विरुद्ध ३-० को पराजय बेहोरेपनि मैदान फर्कँदा खुशी थिए । तर बुधबार दिनभर नेपाली खेलकुदमा भने सन्दीप लामिछाने छाए । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछाने हालContinue reading “एसएल२४ : चम्किलो करियरमा लागेको ‘कालो धब्बा’”

नेपाल टी२० लिग बारे सम्पूर्ण जानकारी

काठमाडौं, २३ भदौ । नेपाल क्रिकेट संघ (क्यान) ले पहिलो पटक आफै फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल टी २० लिग आयोजना गर्न लागेको छ । इन्डियन प्रिमियर लिग जस्तै विश्वमा चर्चित फ्रेन्चाइज लिग बनाउने योजनामा रहेको क्यानले नेपाल टी २० लिगलाई नेपालको एक मात्र आधिकारिक लिग भनेको छ र यसलाई ‘ड्रिम भेन्चर’ मानेको छ । लामोContinue reading “नेपाल टी२० लिग बारे सम्पूर्ण जानकारी”