१३ बुँदामा युवा तथा खेलकुदको बजेट

काठमाडौं । नेपाल सरकारले अध्यादेश मार्फत सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटमा युवा तथा खेलकुदतर्फ २ अर्ब ७४ करोड बजेट विनियोजन भएको छ । अर्धमन्त्री विष्णु पौडेलले शनिवार सिंहदरबार पुगेर सार्वजनिक गरेको बजेटमा युवा तथा खेलकुदतर्फ बजेटमा ३८ करोड वृद्धि भएको छ । जारी आर्थिक वर्षमा युवा तथा खेलकुदको बजेट २ अर्ब ३६Continue reading “१३ बुँदामा युवा तथा खेलकुदको बजेट”

युरोकप २०२० : खेलतालिका (नेपाली समय अनुसार)

१० जेठ, काठमाडौं । ‘मिनी विश्वकप’को रुपमा परिचित युरोकप २०२० आगामी जुन ११ देखि जुलाई ११ (जेठ २८ देखि असार २७) सम्म आयोजना हुँदैछ । २०२० मै हुनुपर्ने युरो कोरोनाभाइरस महामारीले गर्दा एक वर्ष पछि सारिएको थियो । १६औं संस्करण युरोकप युरोपका विभिन्न ११ देशका ११ शहरमा आयोजना हुँदैछ । युरो सुरु भएको ६०औं वर्षगाँडको अवसरमा युरोकपContinue reading “युरोकप २०२० : खेलतालिका (नेपाली समय अनुसार)”

यी हुन् पहिलो पटक राष्ट्रिय फुटबल टिममा परेका ६ खेलाडी

६ जेठ, काठमाडौं ४ जेठमा मुख्य प्रशिक्षक अब्दुल्ला अलमुताइरीले मंगलबार राष्ट्रिय फुटबल टिमको घोषणा गर्दा टिममा ठूलै उथलपुथल भएको छ । यही जेठ महिनामा हुने इराकसंको मैत्रीपूर्ण खेल अनी विश्वकप छनोट अन्तर्गतको ३ खेलका लागि उनले २३ सदस्यीय टोली घोषणा गरेका हुन् । जसमा ६ खेलाडीले पहिलो पटक सिनियर टिममा स्थान बनाएका छन् । जसमाContinue reading “यी हुन् पहिलो पटक राष्ट्रिय फुटबल टिममा परेका ६ खेलाडी”