काठमाडौं । इराक एसियन कपको उपाधि जितिसकेको टिम हो । नेपालले अहिलेसम्म एसियन कप समेत खेल्न सकेको छैद्द । फिफा वरीयतामा पनि इराक नेपाल भन्दा एक सय भन्दा धेरै स्थानले माथि छ । दुवै टोली अहिले कतारमा हुने २०२२ को फिफा विश्वकप र चीनमा हुने २०२३ को एएफसी एसियन कपको संयुक्त छनोटको दोस्रो चरण खेलिरहेकाContinue reading “२० वर्षपछि इराकसंग फुटबल खेल्दै नेपाल”