१ रनको रोमाञ्चक जित दिलाउने पारस खड्काको त्यो अन्तिम ओभर, जुन नेपालको लागि सँधै यादगार रहनेछ

१९ साउन काठमाडौं । २१७ रनको लक्ष्य। ४९ ओभरमा २११-९। जितका लागि अन्तिम ओभरमा रन ए बल आवश्यक। नेपाल बलिङ साइडमा थियो भने नेदरल्याण्ड्स ब्याटिङ साइड। ब्याटिङमा हुँदा नेपालले यस्तो खेल सँधै आफ्नो पक्षमा पारेको थियो। नेपालको क्रिकेट इतिहासमै नेपाल ऐतिहासिक ओडिआई सिरिज खेलिरहेको थियो। पहिलो खेलमा ५५ रनले पराजित भएको नेपाल दोस्रो खेलमा जित हातContinue reading “१ रनको रोमाञ्चक जित दिलाउने पारस खड्काको त्यो अन्तिम ओभर, जुन नेपालको लागि सँधै यादगार रहनेछ”