पोलिटिकल गेम : वर्तमान कप्तानलाई पूर्व कप्तानहरुको चुनौती, के होला भविष्य?

१९ बैशाख, काठमाडौं GRNSports उदाहरणको लागि देश भनेको राष्ट्रिय टिम अनी राजनीनिक पार्टी भनेको कुनै खेलकुद टिम अथवा क्लब । त्यसलाई हाँक्न वा नेतृत्व गर्न एक जना कप्तान लिडर चाहिन्छ । जसलाई सबैले मानेको होस् अनी उसले भनेको अरुले पनि सुनोस् । केही समयअघिसम्म अलराउण्डर पारस खड्का नेपालको राष्ट्रिय टिमका कप्तान थिए । उनी देशलाईContinue reading “पोलिटिकल गेम : वर्तमान कप्तानलाई पूर्व कप्तानहरुको चुनौती, के होला भविष्य?”