फिस्स हाँस्ने केटोको कीर्तिमानी १०० गोल

काठमाडौं : फिस्स हाँस्ने उनको बानी तर लिगमा गोलको कीरतिमानी । सन्तोष साहुखलको परिचय यतिमा मात्र त पक्कै सिमित हुँदैन । पछिल्लो समय जापानमा बस्न थालेपछि उनी फेरिएका छन् । उनै सन्तोषले बुधबार नेपाली ए डिभिजन लिग इतिहासमा सय गोलको कोसेढुंगा पार गरे । नेपालको आधुनिक लिगमा सय गोल गर्ने पहिलो खेलाडीको कीर्तिमान बनाए ।Continue reading “फिस्स हाँस्ने केटोको कीर्तिमानी १०० गोल”

८८औं मिनेटमा विमल रानाको गोल, मनाङ र मछिन्द्रले खेले २-२ को बराबरी

काठमाडौं : उपाधि दाबेदार दुई क्लब मनाङ मर्स्याङ्दी क्लब र मछिन्द्र क्लबले सहिद स्मारक ए डिभिजन लिगमा बराबरी खेलका छन् ।  त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार भएको खेलमा मनाङ र मछिन्द्रले २-२ को बराबरी खेल्दै अंक बाँडेका हुन् । ८८औं मिनेटमा मनाङका वैकल्पिक खेलाडी विमल रानाले गोल गरेपछि खेल बराबरीमा सकिएको हो । त्यसअघि खेलको दोस्रोContinue reading “८८औं मिनेटमा विमल रानाको गोल, मनाङ र मछिन्द्रले खेले २-२ को बराबरी”