काठमाडौं : शहिद स्मारक ए डिभिजन लिगको ४१औं संस्करण शनिवार देखि शुरु भएको छ। कतार एयरवेजले मुख्य प्रायोजन गरेको लिग यस पटक कतार एयरवेज शहिद स्मारक ए डिभिजन लिग २०७६ को नामबाट सञ्चालन हुँदैछ। विस २०११ सालबाट शुरु भएको ए डिभिजन लिगको यो ४१औं संस्करण हो। अहिलेसम्म मनाङ मर्स्याङ्दी क्लबले सर्वाधिक ७ पटक लिग उपाधिContinue reading “शुरु भयो ४१औं ए डिभिजन लिग, हेभिवेट मछिन्द्रको विजयी शुरुवात (थाहा पाउनुहोस् सम्पूर्ण जानकारी)”
Monthly Archives: December 2019
१३औं सागमा श्रीलंकन म्याथ्यु डंकन अभयसिंगे एक्लैले जिते ७ स्वर्ण
१३औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले ५१ स्वर्ण जित्दै ऐतिहासिक उपल्बधी हात पार्यो । नेपालले ५० स्वर्ण पूरा गरेको साग यतिहासमै यो पहिलो पटक हो । भारत १७४ स्वर्ण जित्दै पहिलो भयो। माल्दिभ्सले ३५ वर्षमा पहिलो स्वर्ण यसै संस्करणमा जित्यो । भुटानले पुरुष फुटबलमा फाइनल पुगेर इतिहास बनाएपनि अझै स्वर्ण जित्न सकेन ७ रजतContinue reading “१३औं सागमा श्रीलंकन म्याथ्यु डंकन अभयसिंगे एक्लैले जिते ७ स्वर्ण”
१३औ सागमा नेपालको ‘१३ कीर्तिमान’
काठमाडौं : १३औं दक्षिण एसियादी खेलकुद साग मंगलवारबाट औपचारिक रुपमा सकिएको छ । फेरी एक पटक पदक तालिकामा भारतको दबदबा कायम रहँदा आयोजकले नेपालले पनि एउटै संस्करणमा धेरै स्वर्ण जितेर ऐतहासिक सफलता हात पारेको छ । खासमा यो पटक साग आयोजना गर्नु नै नेपालको लागि ठूलो कीर्तिमान जस्तै भएको छ । भौतिक पूर्वाधारको चुनौतीका बावजुतContinue reading “१३औ सागमा नेपालको ‘१३ कीर्तिमान’”
१३औं सागमा नेपाललाई ५१ स्वर्ण, लिस्टसहित
लक्ष्य राखेको भन्दा एक बढी अर्थात ५१ स्वर्ण जित्दै १३औं दक्षिण एसियादी खेलकुद सागमा नेपालले ऐतिहासिक उपलब्धी हात पार्यो । यसमा पौडीबाज गौरिका सिंहले एक्लै चार स्वर्ण जितिन्। मन्डेकाजी श्रेष्ठ आयशा शाक्य र सुवास तामाङले व्यक्तिगत र टिम इभेन्ट गरी २-२ स्वर्ण जिते । केही खेलका खेलाडीले सागमै पहिलो स्वर्ण जित्ने महिला खेलाडीको कीर्तिमान बनाएContinue reading “१३औं सागमा नेपाललाई ५१ स्वर्ण, लिस्टसहित”
१३औं साग सम्पन्न, १४औं साग पाकिस्तानमा (फोटो फिचर)
काठमाडौं : पुरुष फुटबलमा नेपालले भुटानलाई पराजित गर्दै स्वर्ण जितेपछि १३औं दक्षिण एसियाली खेलकुदको समापन समारोह शुरु भएको थियो । त्रिपुरेश्वरसथित दशरथ रंगशालमा करिब ३ घण्टा चलेको उक्त समारोहमा पाकिस्तानलाई १४औं साग आयोजनाको झण्डा दिँदै १३औं संस्करणको भव्य समापन भएको छ । मंसिर १५ गते औपचारिक रुपमा शुरु भएको १३औं साग काठमाडौं पोखरा र जनकपुरमाContinue reading “१३औं साग सम्पन्न, १४औं साग पाकिस्तानमा (फोटो फिचर)”
‘गोल्डेन गर्ल’ गौरिका, एउटै सागमा ४ स्वर्णको कीर्तिमान
काठमाडौं : गौरिका सिंह नेपाली ‘स्विमिङ सेन्सेसन’। सागमा कीर्तिमानी ४ गोल्ड मेडल विनर अनी एकै सागमा ४ गोल्ड जित्ने नेपाली खेलाडी । १३औं साग शुरु हुने बेलासम्म सागमा लगातार चार स्वर्ण जित्ने खेलाडीको कीर्तिमान तेक्वान्दोको दिपक विष्टको नाममा थियो। त्यो अघि म्यारान धावक बैकुण्ठ मान्नधरले लगातार तीन स्वर्ण जितेका थिए । अब दिपक र बैकुण्ठसंगैContinue reading “‘गोल्डेन गर्ल’ गौरिका, एउटै सागमा ४ स्वर्णको कीर्तिमान”
१३औं साग : गौरिकाले कीर्तिमान बनाएको दिन
काठमाडौं : आइतवार साढे चार भइसक्दा पनि नेपालले कुनै स्वर्ण जित्न सकेको थिएन । १३औं सागको दोस्रो दिनदेखि सातौँ दिनसम्म नेपालले लगातार स्वर्ण जितेको थियो । आठौं दिन कतै नेपाल स्वर्ण बिहिन त हुँदैन भन्ने लाग्न थालिसकेको थियो । तर साढे चारपछि केही मिनेटकै अन्तरमा नेपालले दुई स्वर्ण जित्यो । पौडीमा गौरिका सिंहले व्यक्तिगत तेस्रोContinue reading “१३औं साग : गौरिकाले कीर्तिमान बनाएको दिन”
भाइकिङ क्लाप, मेक्सिकन वेभ अनी नेपालको कमब्याक विन
काठमाडौं : धैरै सयपछि दशरथ रंगशालमा फुटबल हेर्न दर्शक भरिएको थियो । यस्तोमा नेपालले माल्दिभ्स विरुद्ध पुनरागमन जित निकाल्यो । २० वर्षपछि घरेलु भूमिमा दक्षिण एसियाली खेलकुद खेलिरहेको नेपाल १३औं संस्करणमा पनि स्वर्ण जित्ने लक्ष्यमा छ । स्वर्णको लागि एक स्टेप अगाडी बढ्ने क्रममा नेपालले शनिवार रंगशालामा उपस्थित करिब १५ हजार दर्शक अगाडि माल्दिभ्स विरुद्धContinue reading “भाइकिङ क्लाप, मेक्सिकन वेभ अनी नेपालको कमब्याक विन”
१३औं साग : ४२ किलोमिटर दौडको म्याराथनबाट नेपाललाई ४२औं स्वर्ण
काठमाडौं : १३औं दक्षिण एसियाली खेलकुद सागमा नेपालको ४२औं स्वर्ण ४२.१९५ को म्याराथनबाट आयो । मंसिर २१ गते बिहान काठमाडौंको मौसम चिसो थियो । दिनभरी नै मौसम भने उस्तै नै रह्यो । तर बिहानको सो माहोल सागको म्याराथनले ततायो । यसअघि बिरलै नाम सुनिएका किरण सिंह बोगटीले सागमा नेपाललाई म्याराथनबाट स्वर्ण जिताए । अन्तर्राष्ट्रिय प्रतियोगिताContinue reading “१३औं साग : ४२ किलोमिटर दौडको म्याराथनबाट नेपाललाई ४२औं स्वर्ण”
सागमा स्वर्ण ‘शतक’, करातेमा नेपाल ‘टिम च्याम्पियन’
काठमाडौं : १३औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपाल करातेमा टिम च्याम्पियन बनेको छ । मंसिर १८ गते बुधवार नेपालले साग मा सयौँ स्वर्ण पदक समेत पूरा गरेको छ । तेक्वान्दो खेलाडी सक्षम कार्की सागमा नेपालको लागि सयौँ स्वर्ण जित्ने भाग्यमानी खेलाडी बने । त्यसअघि नै सातदोबाटोस्थित नेशनल कराते एकेडेमीमा अनुपमा मगरले महिला ६८ केजीContinue reading “सागमा स्वर्ण ‘शतक’, करातेमा नेपाल ‘टिम च्याम्पियन’”