काठाडौं : १३औं दक्षिण एसियाली खेलकुद सागको औपचारिक उद्घाटन आइतवार राष्ट्रपतिबाट हुँदैछ। तर त्यो अघि नै नेपालले एउटा पदक पक्का गरिसकेको छ। नेपालको महिला भलिबल टोलील उद्घाटन अघि कमतीमा रजत पदक पक्का गरेको छ त्यो पनि ऐतिहासिक उपलब्धिसहित। नेपाल साग इतिहासमा पहिलो पटक महिला भलिबलमा फाइनल पुगेको हो। १३औं साग अन्तर्गत म्सिर ११ बाट शुरुContinue reading “१३औं साग : महिला भलिबलमा इतिहास रच्दै नेपाल फाइनलमा”
Monthly Archives: November 2019
सागको तयारी लगभग पूरा, दशरथ रंगशाला शुक्रवार तयार हुने
काठमाडौं, १२ मंसिर मंसिर १५ गतेदेखि हुने १३ औँ दक्षिण एसियाली खेलकुद (साग) को सम्पूर्ण तयारी लगभग पूरा भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव रमेशकुमार सिलवालले बिहीबार आयोजित पत्रकार सम्मेलनमा सोको जानकारी दिए । सदस्य–सचिव सिलवालले दशरथ रंगशालामा बाँकी रहेको काम शुक्रबारसम्म सकिनेमा ढुक्क रहन आग्रह पनि गरे । ‘म तपाईँहरुलाई विश्वासContinue reading “सागको तयारी लगभग पूरा, दशरथ रंगशाला शुक्रवार तयार हुने”
रंगशालमा साढे ४ वर्षपछि फुटबल फर्कियो, प्रशिक्षकले भने विदेशी स्टेडियम पसे जस्तो
हुनत यो नेपालको अन्तर्राष्ट्रिय स्तरको एक मात्र रंगशाला हो। त्यसो भए यहाँ नियमित फुटबल हुनुपर्ने। राष्ट्रिय तथा अन्तर्राष्ट्रि फुटबल हुनुपर्ने। तर थिएन, यहाँ विगत ४ वर्ष ६ महिना यता कुनै प्रकारको फुटबल खेल भएको थिएन। कुन समय झाडीमै परिणत भएको थियो यो ठाउँ। यहाँ चर्चा गर्न लागिएको स्थान हो त्रिपुरेश्वरस्थित दशरथ रगशाला। जुन नेपालको एकContinue reading “रंगशालमा साढे ४ वर्षपछि फुटबल फर्कियो, प्रशिक्षकले भने विदेशी स्टेडियम पसे जस्तो”
भुटानमा नेपाल र कुवेतको खेल हेर्ने दर्शक, फोटो
थिम्पु, भुटान : विश्वकप छनोट अन्तर्गत कुवेत विरुद्धको खेलमा नेपाल १-० ले पारजित भयो। दशरथ रंगशालमा खेल्नुपर्ने होम म्याच नेपालले भुटानको थिम्पुस्थित चाङ्लिमिथाङ स्टेडियममा मंसिर ३ मा खेलेको हो। जसमा नेपालले अंक जोड्ने लक्ष्य बनाएपनि सफल भएन। घरेलु मैदान नभएपनि भुटानका दर्शकहरु नेपालको खेल हेर्न भने आएका थिए। कुवेतको झण्ड हातमा भएपनि उनीहरु नेपालको समर्थनContinue reading “भुटानमा नेपाल र कुवेतको खेल हेर्ने दर्शक, फोटो”
विश्वकप छनोट : कुवेतको झण्डा लिएर नेपालको समर्थन, अवसर सदुपयोग नहुँदा नेपाल पराजित
थिम्पु, भुटान : खेल जहाँ भएपनि कुवेतको लक्ष्य जित्ने नै थियो। जसरी हुन्छ ३ अंक जोड्ने। नेपालको लक्ष्य सकेसम्म अंक जोड्ने मात्र थियो। खेल जित्न नसकेपनि कुवेतलाई बराबरीमा रोक्दै १ अंक जोड्ने नेपालको योजना थियो। १ अंक मात्र जोड्न सकेपनि त्यो नेपालको लागि उपलब्धी हुनेथियो। तर फिफा विश्वकप र एएफसी एसियन कपको संयुक्त छनोट अन्तर्गतContinue reading “विश्वकप छनोट : कुवेतको झण्डा लिएर नेपालको समर्थन, अवसर सदुपयोग नहुँदा नेपाल पराजित”
नेपाल भर्सेस कुवेत : भुटानमा नेपालको ‘होम म्याच’, हराउला त कुवेतलाई?
थिम्पु/भुटान : नेपालको एक मात्र अन्तर्राष्ट्रिय स्तरको भनिने दशरथ रंगशाला पूर्ण रुपमा फुटबल खेलाउन लायक भएको भए अहिले म काठमाडौंमै बसेर यो ब्लग लेखिरहेको हुन्थे, सायद। तर २०७२ सालको विशानकारी भूकम्पपछि चार वर्षसम्म पूर्निर्माणमै सिमित भएको रैगशालाको काम अझै पनि सकिएको छैन। मंसिर तेस्रो साता त्यही दशरथ रंगशालमा १३औं दक्षिण एसियाली खेलकद (साग) उद्घाटन रContinue reading “नेपाल भर्सेस कुवेत : भुटानमा नेपालको ‘होम म्याच’, हराउला त कुवेतलाई?”
१३औं सागको काउन्ट डाउन सुरु , ५० स्वर्ण जित्ने लक्ष्य
काठमाडौं, मंसिर १ नेपालमै आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) को काउन्ट डाउन सुरु गरिएको छ। कात्आतिक ३० मा सागको प्रचार प्रसार तथा प्रकाशन समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा राष्ट्रिय खेलकुद परिषद (राखेप) एवं १३ औं साग आयोजक समितिका सदस्य–सचिव रमेशकुमार सिलवालले यस बारे जानकारी गराए। सोही अवसरमा सागको प्रोमो र आधिकारिक वेवसाइटContinue reading “१३औं सागको काउन्ट डाउन सुरु , ५० स्वर्ण जित्ने लक्ष्य”
महिला भलिबलमा ऐतिहासिक स्वर्ण, प्रशिक्षक जगदिश भट्टको संयोग
काठमाडौं : नेपालमा महिला भलिबलको जति चर्चा छ, घरेलु महिला भलिबलमा जति धेरै खेल हुन्छ अन्तर्राष्ट्रिय स्तरमा भने त्यसको नजिक समेत छैन। भलिबल नेपालको राष्ट्रिय खेल हो। तैपनि नेपालले अहिलेसम्म कुनै अन्तर्राष्ट्रिय उपाधि जित्न सकेको थिएन। तर बंगलादेशमा पहिलो पटक आयोजना भएको महिला सेन्ट्रल जोन भलिबलको उपाधि जित्दै नेपाली महिला भलिबल टोलीले इतिहास रच्यो। नेपालीContinue reading “महिला भलिबलमा ऐतिहासिक स्वर्ण, प्रशिक्षक जगदिश भट्टको संयोग”