काठमाडौं : कप्तानबाट पारस खड्काले दिएको राजीनामा नेपाल क्रिकेट संघ क्यानले स्वीकृत गर्दै ज्ञानेन्द्र मल्लाई नयाँ कप्तान चयन गरेको छ। क्यानले आज आधिकारिक रुपमा ज्ञानेन्द्रलाई कप्तान चयन गरेको हो। अब अर्को निर्णय नआएसम्म ज्ञानेन्द्रले नेपालको नेतृत्व गर्नेछन्। अर्को साता देखि शुरु हुने एमसीसी टुरलाई मध्यनजर गर्दै क्यानले ज्ञानेन्द्रलाई कप्तान बनाएको क्यानका सचिव अशोकनाथ प्याकुरेलले जानकारीContinue reading “पारसको राजीनामा स्वीकृत, ज्ञानेन्द्र क्रिकेटका नयाँ कप्तान”