एउटै च्याम्पियनसिपमा दुई पदक, नेपाली बडिबिल्डर रजनीले बनाइन् नयाँ कीर्तिमान

काठमाडौं/ १३ असोज एउटा खेलाडीले एउटै च्याम्पियनसिपमा दुई पदक जित्नु चानचुने कुरा होइन। त्यो पनि बडिबिल्डिङमा अनी दुई फरक विधामा। र यस्तो उपलब्धी हात पार्ने खेलाडी विदेशको नभएर नेपालकै हुन्। नेपाली महिला बडिबिल्डर रजनी श्रेष्ठले थाइल्याण्डमा भइरहेको ५३औं एसियन बडिबिल्डिङ एण्ड फिजिक स्पोर्ट्स च्याम्पियन २०१९ मा रजतहसित दुई पदक जितिन्। बडिबिल्डिङतर्फ महिला ५५ केजी तौलContinue reading “एउटै च्याम्पियनसिपमा दुई पदक, नेपाली बडिबिल्डर रजनीले बनाइन् नयाँ कीर्तिमान”

मेसीलाई ‘फिफा बेस्ट अवार्ड’, छैटौँ पटक ‘फिफा प्लेअर अफ दि इअर’

काठमाडौं : विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) प्रदान गर्दे दि फिफा बेस्ट फुटबल अवार्ड अर्जेन्टाइल स्टार लिओनल मेसीले जितेका छन्। बार्सिलोनाबाट व्यावसयीक फुटबल खेल्ने ३२ वर्षीय मेसीले युभेन्ट्सका पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डो र लिभरपुलबाट खेल्ने डच डिफेण्डर भर्जिल भान डाइकलाई पछि पारे। फिफाले फ्रान्स फुटबल म्यागाजिनसँगको सहकार्हलाई तोड्दै सन् २०१८ बाट फिफा बेस्ट अवार्ड प्रदानContinue reading “मेसीलाई ‘फिफा बेस्ट अवार्ड’, छैटौँ पटक ‘फिफा प्लेअर अफ दि इअर’”

साफ यू१८ च्याम्पियनसिपमा नेपाल : लक्ष्य उपाधिमा ‘ह्याट्रिक’, नतिजा समूह चरणबाटै ‘आउट’

काठमाडौं : साविक विजेता, दुई पटकको च्याम्पियन, अनी घरेलु मैदान। तेस्रो संस्करणको साफ यू१६ च्याम्पियनसिप शुरु हुनु अघि यी विशेषणले नेपाली युवा टिमलाई बलियो टिमको रुपमा हेरिएको थियो। अनी नेपालको समूहमा रहेको तुलनात्मक रुपमा कमजोरी टोलीले गर्दा पनि यस पटक नेपालले सहजै समूह चरण पार गर्ने सबैले सोचेका थिए। चार वर्षअघि नेपालबाटै शुरु भएको यसContinue reading “साफ यू१८ च्याम्पियनसिपमा नेपाल : लक्ष्य उपाधिमा ‘ह्याट्रिक’, नतिजा समूह चरणबाटै ‘आउट’”

आगामी ४ वर्षका लागि एनओसीको नेतृत्वमा जीवनराम कै निरन्तरता, भन्छन् : ओलम्पिक अभियानको जित हो

काठमाडौं, भदौ २८ गते संघिय सांसद समेत रहेका जीवन राम श्रेष्ठ नेपाल ओलम्पिक कमिटी एनओसी को आगामी चार वर्षे कार्यकालको लागि निर्वाचित भएका छन्। यसअघि नै उप महासचिवमा पिताम्बर तिम्सिना र कोषाध्यक्षमा रतन तण्डन निर्विरोध निर्वाचित भइसकेको एनओसीका लागि शनिवार भएको चुनावी साधारण सभाबाट अध्यक्ष र महासचिवसहित १७ जना निर्वाचित भएका हुन्। ललितपुरको सातदोबाटोस्थित एनओसीContinue reading “आगामी ४ वर्षका लागि एनओसीको नेतृत्वमा जीवनराम कै निरन्तरता, भन्छन् : ओलम्पिक अभियानको जित हो”

विश्वकप छनोट : ऐतिहासिक जित, नेपाल र कलिनलाई राहत

काठमाडौं/ २४ भदौ फिफा विश्वकप छनोटको दोस्रो चरणमा नेपालले ऐतिहासिक जित हात पारेको छ। सन् २०२२ मा कतारमा हुने विश्वकप र २०२३ मा चीनमा हुने एएफसी एसियन कपको ‘जोइन्ट क्वालिफायर’को रुपमा रहेको यस छनोटको समूह बी मा रहेको नेपालले सोमवार चाइनिज ताईपेईलाई उसैको मैदानमा २-० ले हरायो। यो जित धेरै पक्षबाट नेपालको लागि महत्वपूर्ण बन्यो।Continue reading “विश्वकप छनोट : ऐतिहासिक जित, नेपाल र कलिनलाई राहत”