काठमाडौं/ भदौ ९ गते – विश्व फुटबलको सर्वोच्च निकाय (फिफा)ले विश्वभर फुटबल खेल्ने राष्ट्रहरु वरीयता जारी गर्ने गर्छ। यही वरीयताअनुसार पछिल्लो अंग्रेजी महिनाको नेपाल १६६औं स्थानमा छ। एसियाकै अर्को राष्ट्र मलेसिया १५९औं स्थानमा छ। यी दुई राष्ट्रबीच वरीयतामा खासै अन्तर छैन। हुनत फिफाले जारी गर्ने वरीयताले मात्रै कुनै पनि देशको फुटबल कस्तो भनेर निर्णय गर्नContinue reading “मैत्रीपूर्ण फुटबल : नेपालको राष्ट्रिय टिम मलेसियाको क्लबसँग पनि पराजित”
Monthly Archives: August 2019
पाँचौ एभिसी सिनियर मेन्स सेन्ट्रल जोनको उपाधि कीर्गिस्तानलाई
काठमाडौँ/ भदौ ७ : कीर्गिस्तानले नेपालमा सम्पन्न पाँचौ संस्करणको ‘एभिसी एसियन सिनियर मेन्स सेन्ट्रल जोन भलिबल च्याम्पियनसिप- २०१९’ को उपाधि जितेको छ। शनिवार सम्पन्न फाइनलमा उज्वेकिस्तानलाई सोझो सेटमा पराजित गर्दै कीर्गिस्तान दोस्रो पटक च्याम्पियन बनेको हो। तेस्रो संस्करणको समेत च्याम्पियन रहेको कीर्गिस्तानले यस पटक च्याम्पियनसिपमा खेलेको ४ वटै खेलमा कुनै सेट नगुमाई ट्रफी उचालेको हो।Continue reading “पाँचौ एभिसी सिनियर मेन्स सेन्ट्रल जोनको उपाधि कीर्गिस्तानलाई”