काठमाडौँ : विश्वकै पहिलो महिला नेत्रहीन अन्तर्राष्ट्रिय टी २० सिरिज जितेपछि नेपालको नेत्रहीन क्रिकेट अहिले चर्चामा छ। नेपालको महिला नेत्रहीन क्रिकेट टोलीले पाकिस्तानको महिला नेत्रहीन क्रिकेट टोलीलाई उसैको मैदानमा हराउँदै सिरिज क्लिन स्विप गर्यो। पाँच खेलको सिरिजमा नेपालले चार खेल जित्दा बाँकी एक खेल वर्षाका कारण रद्द भएको थियो। पाकिस्तान ब्लाइन्ड क्रिकेट काउन्सिलको आयोजनामा भएको वर्ल्ड ब्लाइण्डContinue reading “आँखा नदेख्नेले कसरी खेल्छन् क्रिकेट?, जहाँ अट्ठा समेत प्रहार हुन्छ”