विमल र नवयुगको त्यो गोल जसले बंगलादेशलाई घरेलु मैदानमै समूह चरणबाट आउट हुन बाध्य बनायो (भिडियो)

काठमाडौँ : नेपाल पाँचौ पटक साफ च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ। बंगलादेशमा भइरहेको साफ सुजुकी कप अन्तर्गत समूह चरणको अन्तिम खेलमा बंगलादेशलाई नै २-० ले पारजित गरेपछि नेपाल समूह ए को विजेता बन्दै अन्तिम चारमा प्रवेश गरेको हो। हार वा बराबरीले पनि नेपालको साफ यात्रा समूह चरणबाटै समाप्त हुने थियो। तर नेपालले बंगलादेश विरुद्ध दुवैContinue reading “विमल र नवयुगको त्यो गोल जसले बंगलादेशलाई घरेलु मैदानमै समूह चरणबाट आउट हुन बाध्य बनायो (भिडियो)”

साफ च्याम्पियनसिपको उपाधि जित्ने नेपालको लक्ष्य

‘सन् १९९३ बाट सुरु भएको यस दक्षिण एसियाली फुटबल प्रतियोगितामा नेपाल अहिलेसम्म ४ पटक सेमिफाइनल पुगेपनि फाइनल भने पुग्न सकेको छैन। तर नेपालले यस पटक उपाधि जित्ने लक्ष्य राखेको छ।’